निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’
काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् । न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे […]
Continue Reading

