तीव्र गतिमा संगठन विस्तार गर्दै रा स्व पा, आज को कार्यक्रम पर्सा को पोखरिया नगरपालिका मा , सभापतिमा प्रदीप पटेल
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगरपालिका भेला भव्यरुपमा सम्पन्न भएको छ। भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्यीय कमिटी निर्बिरोध चयन गरेको हो। पोखरिया नगरपालिका भेला तथा ११ सदस्य नगर कमिटी गठन भएको छ। उक्त नगर कमिटीमा नगर सभापति प्रदिप पटेल, उपसभापति बिध्यानन्द ठाकुर, सचिवमा खलिल आलम लगाएत पदाधिकारीहरु तथा सदस्यहरु सर्व सहमति तथा बिधि बिधान […]
Continue Reading

