कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । उनी संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

सबै

काठमाडौं । कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । उनी संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । 

खुला उपाध्यक्षमा लम्साल प्यानलका नकुल अर्याल निर्वाचित भएका छन् ।खुला उपाध्यक्षमै अर्को कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा निर्वाचित भए । कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *