मौद्रिक नीति सार्वजनिक : एक बैंकबाट सेयर कर्जामा १२ करोडसम्म लिन पाइन

सबै

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।शुक्रबार सार्वजनिक गरिएको सो नीतिअनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *