जीतपुरसिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित […]

Continue Reading

अपर हटको भावी नेतृत्वमा नेपाली समुदायको प्रतिनिधित्व? रमिल अधिकारीको उम्मेदवारी

अपर हट, न्यूजील्याण्ड — नेपालबाट आप्रवासन गरी हाल अपर हट निवासी डा. रमिल अधिकारीले आगामी स्थानीय निर्वाचनमा अपर हट सिटी काउन्सिलको सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बहुपक्षीय समुदायप्रति सेवाभावका साथ, उहाँ समावेशी, पारदर्शी र समुदायमुखी नेतृत्वको वकालत गर्दै पुनः चुनावी मैदानमा उत्रिनुभएको हो। डा. अधिकारी स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभव बोकेका सार्वजनिक स्वास्थ्य विज्ञ, न्यायकर्मी […]

Continue Reading

पर्सागढी ०४ मा डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा स्वास्थ्य शिविर तथा प्राथमिक उपचार तालिम सम्पन्न

पर्सा — “जन सेवा अभियान” अन्तर्गत डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा आज पर्सागढी नगरपालिका वडा नं. ०४ स्थित बर्वाछोटैली विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा कक्षा १० का विद्यार्थीहरूका लागि प्राथमिक उपचार र CPR (Cardiopulmonary Resuscitation) तालिम सम्पन्न भएको छ। स्वास्थ्य शिविरमा बढ़नीहार आँखा तथा दन्त अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा विद्यार्थीहरूसँगै […]

Continue Reading

अछाममा २५ हजार घरमा अझै विद्युत् पुग्न सकेन, सरकार कहाँ छ?

अछाम जिल्लाका २५,००० घरधुरी अझै पनि विद्युतको पहुँचबाहिर छन् भन्ने खबरले हाम्रो राज्य व्यवस्थाको वास्तविक अनुहार देखाएको छ। प्रविधिको युगमा मोबाइल चलाएर मत माग्न सक्ने नेताहरू, १०० किलोमिटर टाढाबाट पनि फेसबुक लाइभ गर्न सक्ने मन्त्रीहरू — आखिर अछाम पुग्दा किन अन्धो जस्ता हुन्छन्? विद्युत अभावका कारण स्थानीयहरू दैनिक जीवनका आधारभूत आवश्यकता र विकासका अवसरहरूबाट बञ्चित […]

Continue Reading

वीरगञ्जमा रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिसोधको विरोधमा हस्ताक्षर अभियान

वीरगञ्ज, पर्सा – असार १६ आदरणीय सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिसोधको कडा विरोध गर्दै पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको ऐतिहासिक घण्टाघर चोकमा हस्ताक्षर अभियान जारी छ। हजारौं स्थानीय नागरिक तथा देशका विभिन्न भागबाट आएका समर्थकहरूले उक्त अभियानमा सहभागी हुँदै रवि लामिछानेप्रति ऐक्यबद्धता व्यक्त गरिरहेका छन्। सहभागीहरू “रवि लामिछानेलाई साथ र समर्थन देशभरबाट”, “राजनीतिक षड्यन्त्र बन्द […]

Continue Reading

बारा जिल्लामा SEE २०८१ को नतिजा सार्वजनिक, पास दर ३३.७४ प्रतिशत मात्रै

कलैया, बारा — शिक्षा विकास तथा समन्वय इकाई, कलैया बाराले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, बारा जिल्लाबाट परीक्षा दिएको कुल ८१३३ जना विद्यार्थीमध्ये मात्र २७४४ जना विद्यार्थी पास भएका छन्। यसअनुसार, जिल्लाको कुल पास दर ३३.७४ प्रतिशतमा सीमित भएको छ। नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू GPA २.८० […]

Continue Reading

जितपुर सिमराका वडाहरूमा राजनीतिक प्रतिसोधविरुद्ध जनताको हस्ताक्षर अभियानमा उत्साहजनक सहभागिता

जितपुर सिमरा, बारा – जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा राजनीतिक प्रतिसोधको विरुद्धमा सञ्चालित जनताको हस्ताक्षर अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ। सामाजिक अभियन्ता तथा राजनीतिज्ञ रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियान अन्तर्गत आज जितपुर सिमराका स्थानीय बासिन्दाहरूले स्वस्फूर्त रूपमा हस्ताक्षर गर्दै आफ्नो ऐक्यबद्धता जनाएका छन्। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले राजनीतिक स्वार्थका […]

Continue Reading

सिमरा क्रिकेट क्लबको ग्रासरुट्स कार्यक्रम सुरु, Bridge Education को सहयोग

सिमरा — जीतपुरसिमरा उपमहानगरपालिकाभित्र लुकेका क्रिकेट प्रतिभालाई पहिचान गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमरा क्रिकेट क्लबले ‘SCC Grassroots’ कार्यक्रमको सुरुआत गरेको छ। क्लबको प्रारम्भिक चरणको घोषणा एक पत्रकार सम्मेलनमार्फत गरिएको हो। यस अवसरमा सिमरामा रहेको शैक्षिक संस्था Bridge Education Foundation ले क्लबलाई जर्सीसहित आवश्यक खेल सामग्रीहरू प्रदान गर्दै सहयोग जनाएको छ। पत्रकार सम्मेलनमा Bridge […]

Continue Reading

शान्ति टुर एन्ड ट्राभल्स: बारा र पर्सा जिल्लाको एक मात्र ट्राभल सेवा प्रदायक

सिमरा, बारा – बारा र पर्सा जिल्लामा पर्यटन तथा यात्रासम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्थापित शान्ति टुर एन्ड ट्राभल्स आजको मितिमा यस क्षेत्रको एक अग्रणी ट्राभल एजेन्सीको रूपमा स्थापित भएको छ। स्थानिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि सस्तो र भरपर्दो टिकट सेवा उपलब्ध गराउँदै आएको यस संस्था यात्रुहरूबीच विशेष लोकप्रियता हासिल गर्दै आएको छ। कम्पनीका निर्देशकका […]

Continue Reading

न्यूजील्याण्ड सरकारबाट वाणिज्यदूत दिनेश खड्कालाई ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ सम्मान

न्यूजील्याण्ड, मे २५ — नेपाली समुदायप्रति लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएका न्यूजील्याण्डका लागि नेपालको मानार्थ वाणिज्यदूत दिनेश कुमार खड्कालाई न्यूजील्याण्ड सरकारले ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ (Member of the New Zealand Order of Merit – MNZM) सम्मान प्रदान गरेको छ। अकल्याण्डस्थित गभर्नमेन्ट हाउसमा आयोजित एक विशेष समारोहमा न्यूजील्याण्डकी गभर्नर जनरल सिन्डी किरोले खड्कालाई उक्त […]

Continue Reading