नेकपा एमाले पर्सामा भाँडभैलो १४ जना निष्काशित २६ जनालाई स्पष्टिकरण

वीरगञ्ज १८ मंसिर । नेकपा एमाले पर्सामा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ। चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई […]

Continue Reading

स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी प्रचारमा खुलेर लाग्दै कांग्रेसका कार्यकर्ता

सिमराः बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका इच्छाबहादुर वाग्लेको घरदैलो र चुनावी प्रचारमा कांग्रेसका कार्यकर्ता खुलेर लाग्न थालेका छन् ।कांग्रेस कार्यकर्ताकै आग्रहपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियानमा होमिएका वाग्लेको पक्षमा पछिल्लो समय कांग्रेसका नेताकार्यकर्ता र समर्थक खुलेर लाग्न थालेका हुन् ।वाग्लेको चुनावी अभियानलाई मौन समर्थन गर्दै आएका कांग्रेसका सक्रिय […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनलहर बढ्दै, घण्टी छाप मा भोट हाल्ने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर ३  को प्रतिनिधि सभा को सदस्य उम्मेदवार अशोक कडेल प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ । आसन्न प्रतिनिधि सभालाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो । घरदैलो कै क्रममा आज  युवा जोस भएको व्यक्ति भएकोले, र आजसम्म पुरानो पार्टी ले आफ्ना अमुल्य […]

Continue Reading

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मिति

निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार […]

Continue Reading

एसबिआई बैंक म्यानेजरद्वारा श्रीमतीको हत्या

वीरगंज (पर्सा), ७ असोज / बीरगंजका एक बैंकका म्यानेजरले माग अनुसार दाईजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माईती पक्षले लगाएका छन ।आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफनी बहिनीलाई बिहेमा गाडी दाईजोमा नदिएको भन्दै बारा स्थित कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगंजको श्रीपुर […]

Continue Reading

अब कपाल काटेको २००, दाह्री काटेको १२०

काठमाडौं : अब कपाल काटेको दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल नाई संघले काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ।  जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्नेछ। यसअघि कपाल काटेको एक सय ५० रुपैयाँ शुल्क तोकिएको थियो। यो निर्णय असोज १ गतेबाट लागू हुने संघले जनाएको छ। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ […]

Continue Reading

सेनाले माग्यो २२९ सहायक सेनानी

नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ। काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना […]

Continue Reading

Ghaर द्वारा ३० जना जेहन्दार विद्यार्थीलाई कोपि र कलम वितरण गरियो

सिमरा को युवाहरुको समुह Ghaर ले जीतपुरसिमरा उ. म .न .पा -१ सिमरामा रहेको श्री  थानिमाइ आधारभूत  बिधालय ,१ सिमरा मा पढ्ने ३० जना असहयोगी र  जेहन्दार विद्यार्थीलाई आज कोपि र कलम वितरण गरियो । सबै सहयोगि हातहरुले गरिएको सहयोगले धेरै विद्यार्थीहरु राम्ररी  पढ्न पाउने भएको छ। साथै उक्त युवाहरु को जमात ghaर ले प्रत्यक्ष […]

Continue Reading

दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री

 चितवन खबर संवाददाता १० भाद्र २०७९, शुक्रबार १२:१५ प्रकाशित 1Shares काठमाडौं । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।  चितवन खबर संवाददाता १० भाद्र २०७९, शुक्रबार १२:१५ प्रकाशित 1Shares काठमाडौं । […]

Continue Reading

बीमाको पैसा असुल्न चालक, सहचालकलाई गाडी जलाउन लगाए गाडी धनीले…

दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका  गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।  उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading