पर्सा क्षेत्र न.२ ख बाट प्रदेश सभा सदस्यमा माओवादीका युवा नेता प्रभाकर गुप्ता लड़ने

वीरगंज -वि.सं.२०६१ सालमा अनेरास्ववियू (क्रान्तिकारी) पन्नालाल स्कूल कमिटि अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको वीरगन्ज–१० घडिअर्वाका युवा नेता प्रदेश सभा सदस्य लड़ने भएका छन। जनयुद्धबाट स्थापित नेकपा माओवादीको विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेका गुप्ता २०६३ सालमा अनेरास्ववियू क्रान्तिकारीको नगर कमिटिको सदस्य हुँदै २०६४ सालमा अनेरास्ववियूको जिल्ला सचिवालय सदस्यको रूपमा पनि काम गर्ने अवसर पाए। लगत्तै […]

Continue Reading

विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियाे

त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डाै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।दिसा गर्ने […]

Continue Reading

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवदेन

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ […]

Continue Reading

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको छ ।

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको छ । रुसमा घट्दो जन्मदरका कारण जनसङ्ख्याका कम हुन थालेपछि पुटिनले सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको हो । अध्यादेश अनुसार रुसमा अब दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल पुरस्कार दिइने बीबीसीले जनाएको छ ।

Continue Reading

भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

चितवन ।  मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो […]

Continue Reading

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि आवश्यक कागजात मात्रै भएकाले […]

Continue Reading

फेसबुकमा बालेन र सम्पाङबीच घोचपेच

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा घोचपेच भएको छ।धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन्। सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ! कम्से कम काम त शुरु गरे!  उनको […]

Continue Reading

बालेनलाई लिङ्देनको जवाफ- राप्रपाले फोहोरमा राजनीति गर्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन्।उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने प्रचारमा पनि सत्यता नभएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको […]

Continue Reading

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने 

काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।  मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको […]

Continue Reading

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए, युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङ्गको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा […]

Continue Reading