भरतपुरमा ट्याङ्करको ठक्करबाट पदमपुरका २२ वर्षिय युवाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् । दुर्घटनामा गम्भिर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको […]

Continue Reading

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

काठमाडौँ — फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।  नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो । उनीहरूविरुद्ध […]

Continue Reading

स्याङ्जामा पाँच हजार सपिङ ब्याग वितरण

स्याङ्जा :  स्याङ्जामा पाँच हजार सपिङ ब्याग वितरण गरिने भएको छ। सामग्री किनमेल गरेपछि सामान राख्नका लागि झोला वितरण गर्न थालिएको हो। ‘सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न’ भन्ने नारा लेखिएको झोला सहयात्री को अपरेटिभ लिमिटेडका अध्यक्ष अज्योद्धा शाक्यले पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीलाई प्रदान गर्दै गरेर कार्यक्रम सुरु गरे।  पलाष्टिकका झोला प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्यले […]

Continue Reading

निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् । न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे […]

Continue Reading

डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स

कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो। जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान […]

Continue Reading

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले गर्‍यो आन्दोलन घोषणा

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका हुन् ।मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनले भने, ‘भोलि २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ […]

Continue Reading

१ लाख बोरा युरिया मल वीरगन्ज आइ पुग्यो

वीरगन्ज नाकाबाट थप १ लाख बोरा युरिया मल भित्रिएको छ । ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टन मध्ये थप ५ हजार मेट्रिक टन ( १ लाख बोरा ) मल , वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह ( ड्राइपोर्ट) नाका हुदै भित्रिएको हो । गत शनिबार र सोमबार गरि दुइ खेपमा थप १ लाख बोरा युरिया […]

Continue Reading

दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुन्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा ,कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने बताए। आज (शुक्रबार) बाग्मती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताएका हुन्। उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौडा सिमेन्त कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, […]

Continue Reading

यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाण्डाै – यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ । पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिका अध्यक्ष […]

Continue Reading