सिमरामा भोलिदेखि ‘के एस आर मुभिज’ सञ्चालनमा आउदै, जाने हैन प्रेम गित ३ हेर्न ?

बाराको सिमरामा भोलिदेखि के एस आर मुभिज सञ्चालनमा आउदैछ । मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स सिनेमा हल के एस आर मुभिजको भोलि उद्घाटन गरिदैछ ।मुभिजको भोलि बिहान एक कार्यक्रमकाबिच उद्घाटन गर्न लागिएको सञ्चालक काशिम मियाले जानकारी दिनुभयो । के एस आर मुभिजमा प्रविधियुक्त साउण्ड सिस्टम र उत्कृष्ट प्रोजेक्टर रहेको छ ।सिमरा बिजनेस सेन्टरमा रहेको के एस […]

Continue Reading

प्रेम गित ३ को टिम भोलि सिमरा आउने, प्रदिप खड्कासहित आउदैछन् यी कलाकार

प्रेम गित ३ को जम्बो टिम भोलि बाराको सिमरा आउने भएको छ । सिमरा बिजनेस सेन्टरमा भोलिदेखि सञ्चालनमा आउन लागेको के एस आर मुभिजको उद्घाटनमा सहभागि हुन प्रेम गित ३ को टिम भोलि सिमरा आउन लागेको हो । प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने […]

Continue Reading

सखुवा प्रसौनी गाउपालिका प्रमुख को फेसबूक मार्फत चरित्र हत्या, गाउँपालिकास्थित परिसरमै एमाले कार्यकर्ता र जसपा कार्यकर्ता बिच दोहोरो भिडन्त

सखुवा प्रसौनी गाउपालिका प्रमुख यसवन्त यादब को व्यक्तिगत जिवन लाई लक्षित गरि  चरित्र हत्या भएको छ।  सोही पालीका बस्ने वलुवा गाउँका बुलेट नाम ले प्रख्यात दिप गिरी भन्ने ज.स.पा पार्टीको कार्यकर्ताले फेसबूकमा स्टाट्स राखेर चरित्र हत्या को प्रयास भएको हो। उक्त घटना पछि गाउपालिका प्रमुख ले बुलेट नाम ले चिनिने दिप गिरीलाई कार्यलयमा बोलाइ सामान्य […]

Continue Reading

बलात्कार आरोपित १३ वर्षका बालकलाई चार महिना कैद

भरतपुर । सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ । चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले असोज ६ गते अभियोग दाबी पुग्ने भन्दै उक्त फैसला गरेको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।बालकलाई चार महिना कैदसँगै थप ५० हजार जरिवाना तोकिएको छ । […]

Continue Reading

वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा

प्रेस नोट: वीरगन्ज , ०८ असाेज : जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएकाे बताएका छन् । वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी   ओलीकाे ईशारामा […]

Continue Reading

देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक

६ भदौ, काठमाडौं । मोफसलमा रहेर पनि लामो समय देखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन्।हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय रहेको छ । फराज अर्पनको […]

Continue Reading

स्थानीय माग पूरा गर्ने भरतपुरका मेयरको आश्वासनपछि भारद्वाजको अनशन समापन

चितवन , असोज ७ नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, सम्पूर्ण पालिकामा सुरक्षित गोवनको व्यवस्था गर्नुपर्ने लगायत ६ सूत्रीय राष्ट्रिय र नारायणी नदी किनारमा नित्य संचालन भइरहेको महाआरतीस्थललाई आवश्यक सुरक्षित स्थान उपलब्ध गराई महाआरती संचालनार्थ महानगरबाट आर्थिक सहयोगको प्रबन्ध गर्नुपर्ने लगायत ३ बुँदे  स्थानीय माग राखी असोज १ गतेदेखि धार्मिक अभियन्ता […]

Continue Reading

घर, कोठा छोडेर चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नुहोस् : प्रहरी

काठमाण्डौ  – काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ […]

Continue Reading

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पका कारण हजारौँ मानिस घर बाहिर निस्किएका अलजजिराले जनाएको छ । कम्तीमा एक जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । मेक्सिको सहरका मेयर […]

Continue Reading

कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा

काठमाण्डौ – कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।  कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको […]

Continue Reading