दक्षिण अफ्रिका जारी टी-२० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमापुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल […]

Continue Reading

यौनशक्ति बढाउने औषधिको खाएर प्रेमिकासँग शारीरिक सम्पर्क राख्दाएक युवकको मृत्यु

यौनशक्ति बढाउने औषधिको खाएर प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा सिरहामा एक युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहा एक युवककोे मृत्यु भएको हो। मृत्यु हुनेमा धनगढी नगरपालिका १० का ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनायो। मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो । मृतक […]

Continue Reading

कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ।विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ। यस अवधिमा, कात्तिक २३ देखि […]

Continue Reading

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको छ। मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन  नेटवर्कमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत  कुनै जानकारी दिएको छैन । टेलिकमको कन्ट्रोल सस्टमको […]

Continue Reading

६१५ किलो गाँजासहित सिन्धुलीबाट एक युवक पक्राउ

सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हालचिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । सिन्धुलीमा ३ वर्षयता नै ठूलो परिमाणमा गाँजा बरामद भएको हो […]

Continue Reading

रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते

दाङबाट काठमाडौँतर्फ आउँदै गरेको तुल्सिपुर यातायात प्रा.लि.को रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका- १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको […]

Continue Reading

‘हेटौंडाको‘मोही घर’

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीको डिपडाँडामा रहेको मोहीघरमा मोही पिउँदै तराईको गर्मी बिताउँदै छन् तराई बासी । नेवारपानीका युवा प्रल्हाद अधिकारीले गर्मीमा प्यास लागेका यात्रुहरूलाई शीतलता प्रदान गर्ने उद्देश्यसहित मोही घर सञ्चालनमा ल्याएका हुन्। नेवारपानीका युवा प्रल्हाद अधिकारीले गर्मीमा प्यास लागेका यात्रुहरूलाई शीतलता प्रदान गर्ने उद्देश्यसहित मोही घर सञ्चालनमा ल्याएका हुन्। १५ रुपैयाँ गिलासमा बिक्री […]

Continue Reading

संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

संखुवासभाको चिचिला गाउँपालिका– ३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारूको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका वेला पहिरो खसेको हो । […]

Continue Reading

कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिएर १४ वटा खच्चड फसे

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको छ । १६ वटा खच्चडको पुलको तार काटेर उद्धार भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।‘पुलको जाली काटेर खच्चड खोलामा खसालिएको हो […]

Continue Reading

पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु

खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष २८ का विश्वास सुवेदी रहेको सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए । पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित […]

Continue Reading