अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने

नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ। ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ। भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित […]

Continue Reading

सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत

आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्विकृत भएको छ।सन्दीपले सामाजिक सञ्जालमार्फत् अमेरिका जान भिषा नपाएको जानकारी दिँदै नेपाली टोलीलाई शुभकामना दिएका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई अमेरिका पठाउने भिषा प्रकृयामा गएको बताएको थियो। सन् २०१९ मा पनि सन्दीपलाई अमेरिकाको भिषा दिन अस्विकार गरेको थियो। तर, उनले […]

Continue Reading

नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी सहायता सामग्री

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजमार्फत् पाकिस्तानको कराँची सहर पठाइएको हो। विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोग स्वरूप २२ टनभन्दा बढी राहत सामग्री […]

Continue Reading

पल, सन्दिप अनि अब उपमेयर, उपमेयरबाट बलात्कार प्रयास भएको आरोप

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन् । आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि […]

Continue Reading

सन्दीप लामिछानेविरुद्ध अभियोग पुष्टि भए बलात्कारमा १२ वर्षसम्म जेल सजाय हुनसक्ने

२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले अनलाइनखबरलाई बताए । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । २२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका […]

Continue Reading

निहारिकासँग प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने- ‘डीएनए परीक्षण गर्न रेडी छु’

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह)ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् । न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे […]

Continue Reading