तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

सबै

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदैप्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *