दक्षिण कोरिया को लागि राजदूत सिफारिस गरेको प्याकुरेलले राजदूत पद अस्वीकार
काठमाडौँ – सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन्। सरकारले असार ७ गते गणतन्त्र कोरिया (दक्षिण कोरिया)को लागि राजदूत सिफारिस गरेको थियो। उनले आफूलाई राजदूत बनाउने निर्णय फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर आग्रह गरेका हुन्। प्याकुरेलले विज्ञप्तिमार्फत भने, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको […]
Continue Reading

