देब्रे हात भाँच्चिएका बालकको दाहिनेमा प्लास्टर
बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्यालको देब्रे हात भाँच्चिएकोमा दाहिने हातमा प्लास्टर गरिएको हो । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुगाएका थिए। सोमबार दिउँसो अस्पताल पुगाएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखा परेको थियो । देब्रे हात भाँच्चिएर उपचारका लागि […]
Continue Reading

