ललितपुर आगलागी : दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरी पनि रहेनन्

ललितपुरको बाफलमा आगलागीमा परी घाइते सञ्जय गिरीको पनि मृत्यु भएको छ । वैशाख २३ गते ललितपुर महानगरपालिका–१७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए । घाइते सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको थियो […]

Continue Reading

मकवानपुरमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । […]

Continue Reading

गुल्मीमा बस दुर्घटना

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको उक्त बसमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ […]

Continue Reading

इलाममा मृत अवस्थामा एक पुरुष फेला

इलामको फाकफोक्थुम गाउँपालिका-७ खबुवाका ५५ वर्षीय मनबहादुर लिम्बु मृत अवस्थामा फेला परेका छन् । आफ्नो घरदेखि करिब एक किलोमिटर पूर्वतर्फ रहेको दौलत लिम्बुको घरको पिंढीमा उनी मृत अवस्थामा फेला परेका हुन्। लिम्बुको शव नजिकै भरुवा बन्दुक रहेको र छाति तथा दाहिने हातमा चोट रहेको छ। घटनास्थलको प्रकृति हेर्दा भरुवा बन्दुक पड्किएर उनको मृत्यु भएको हुनसक्ने […]

Continue Reading

बाराको कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न एक महिलासहित ३ पक्राउ

बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षक हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।बाल एकता बाेर्डिङ स्कुल कलैयाका संचालक एवम् प्रिन्सपल रुपेश स्वर्णकार (सर्राफ) काे साेमबार दिउसाे १:१५ बजेकाे समयमा कलैया उपमहानगरपालिकाकाे वडा नम्बर ६ मदरशा टाेलस्थित अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे । सर्राफकाे हत्यामा […]

Continue Reading

मुस्लिम प्रति लक्षित फेसबुक स्टाटसका कारण नेपालगञ्जमा दङ्गा, नियन्त्रण गर्न लगाइयो कर्फ्यु

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण विवाद उत्पन्न भएपछि नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेकाे हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै […]

Continue Reading

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्।  यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो।  पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५३ संक्रमित फेला […]

Continue Reading

डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् । ‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी […]

Continue Reading

दसैंको समयमा व्यापारी र बालेन आमने–सामने, वडा–वडामा डोजर 

काठमाडौं । नयाँ बसपार्क–मित्रनगर क्षेत्रमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । महानगरको अल्टिमेटम पटक–पटक अटेर गर्ने व्यापारीको अवैध संरचनामाथि डोजर चलेको हो ।  वडाकै विवरण अनुसार अवैध संरचना भत्काउने काम भइरहेको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनले ३२ सै वडामा बनेका अवैध संरचना भत्काउने अभियानमा महानगर रहेको […]

Continue Reading

बीमाको पैसा असुल्न चालक, सहचालकलाई गाडी जलाउन लगाए गाडी धनीले…

दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका  गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।  उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading