धुवाँ चुलो मुक्त अभियान अन्तरगत सखुवा प्रसौनी वडा-1मा ग्यास चुल्हो बितरण
सखुवा प्रसौनी गाउँपालिका वडा-1 मा धुवाँ चुलो मुक्त अभियान अन्तर्गत एस वडा का वडा अध्यक्ष बासुदेव महतो को अध्यक्षता मा विभिन्न संघसस्था, दलित तथा पिछडिएका बर्ग र एकल महिलालाइ लक्षित गरि ग्यास चुलो सेट बितरण गरिएको छ। गत आर्थिक बर्ष 2078/79 को बजेटमा करिब 3 करोड बराबर को ६४४ ग्यास बितरण को लागि ग्यास सेट […]
Continue Reading

