बाठो बन्दा फसे महेश बस्नेत नमज्जाले फसे, सिंगो एमाले पार्टी खम्बाझै उभियो बालेनको समर्थनमा !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ । बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकारको दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् । यसैबीच, कानुनी प्रक्रिया […]
Continue Reading

