सौर्यको जहाज अमेरिका र अफ्रिकामा १५ वर्ष उडेर ७ वर्षअघि नेपाल भित्रिएको

इन्जिनको पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।बुधबार बिहान दुर्घटनामा परेको ९एन एएमई कलसाइनको जहाज २२ वर्ष पहिला क्यानडामा बनेको थियो । यसको इन्जिनको उडान घण्टा सकिएपछि पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । जहाजलाई पाइलट मनीषरत्न शाक्य र […]

Continue Reading

दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो। क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। […]

Continue Reading

नारायणगढ–मुग्लिनको भतेरीमा बस र तेल ट्यांकर ठोक्किँदा १६ जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको […]

Continue Reading

सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरूप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरूप २ लाख सहायता गर्ने निर्णय भएको महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए […]

Continue Reading

देब्रे हात भाँच्चिएका बालकको दाहिनेमा प्लास्टर

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्यालको देब्रे हात भाँच्चिएकोमा दाहिने हातमा प्लास्टर गरिएको हो । आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुगाएका थिए। सोमबार दिउँसो अस्पताल पुगाएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखा परेको थियो । देब्रे हात भाँच्चिएर उपचारका लागि […]

Continue Reading

आज बिहान त्रीशुली मा दुर्घटना भएको २ वटा बस को खोजतलास गर्ने क्रममा घटना स्थलबाट एन्जल डिलक्स बसको पर्दा पानी भित्रबाट भेटिएकोले पनि बस सोही स्थानमा हुन सक्ने अनुमान रहेको छ । त्रीशुली नदिको पानी अत्याधिक धमिलो भएकोले पनि उद्दारमा कठिनाइ भएको र आज लाई उद्दार कार्य बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]

Continue Reading

काठमाडौं आउँदै गरेको हाईस सिन्धुलीमा दुर्घटना हुँदा ११ जना घाइते

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको हाईस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Continue Reading

सिमलताल पहिरो: गोलाघाटमा भेटियो एक यात्रुको शव

सिमलताल पहिरो: गोलाघाटमा भेटियो एक यात्रुको शव शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए। उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो।

Continue Reading

पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्समा सवार चालक दल तथा यात्रुको नाम प्राप्त

नारायणगढ मुग्लिन सडकको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ।बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ। गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छः १. बससाहुः राजेन्द्र केसी२. चालकः नगवाका जवाहिर महतो३. सहचालक, चौधरी थरका यात्रुहरु २१ जना१.अन्सारी […]

Continue Reading

पहिरोले दुई बस बगाउँदा त्रशूलीमा बेपत्ता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ । आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ […]

Continue Reading