
सिमरा, बारा – बारा र पर्सा जिल्लामा पर्यटन तथा यात्रासम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्थापित शान्ति टुर एन्ड ट्राभल्स आजको मितिमा यस क्षेत्रको एक अग्रणी ट्राभल एजेन्सीको रूपमा स्थापित भएको छ।
स्थानिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि सस्तो र भरपर्दो टिकट सेवा उपलब्ध गराउँदै आएको यस संस्था यात्रुहरूबीच विशेष लोकप्रियता हासिल गर्दै आएको छ। कम्पनीका निर्देशकका अनुसार, शान्ति टुर एन्ड ट्राभल्सले ग्राहकहरूलाई “सधैं सस्तोभन्दा सस्तो हवाई भाडा” प्रदान गर्ने प्रतिबद्धता लिएको छ। साथै, सहज र छिटो सेवा उपलब्ध गराउने कुरामा संस्था विशेष ध्यान केन्द्रित गरिरहेको छ।
शान्ति टुर एन्ड ट्राभल्सले निम्न सेवाहरू उपलब्ध गराउँदै आएको छ:
- आन्तरिक तथा बाह्य टुर प्याकेजहरू
- हवाई तथा रेल टिकट बुकिङ
- होटेल आरक्षण र सवारी भाडा सेवा (कार रेन्टल)
संस्थाको सेवा केन्द्र सिमरा जीतपुर-१,स्थित बिजनेस सेन्टर मा रहेको छ।
सम्पर्क विवरण:
📍 स्थान: बिजनेस सेन्टर, जीतपुर सिमरा-१
📞 सम्पर्क नं.: +977 9855030785
कम्पनीको नारानुसार – “Traveling isn’t costly if you are traveling with us.” – यात्रा अब महँगो रहने छैन, जब तपाईं शान्ति टुर एन्ड ट्राभल्ससँग यात्रा गर्नुहुन्छ।
