रास्वपा बारा द्वारा आदित्य मेहतालाई जिल्ला RAT संयोजकको जिम्मेवारी
री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले कलैया–१३ निवासी आदित्य मेहतालाई RAT (Rapid Action Team) जिल्ला संयोजक मा मनोनित गरेको छ। जिल्ला अध्यक्ष चन्दन कुमार स्वर्णकारले हस्ताक्षरित पत्रमार्फत मेहतालाई जिम्मेवारी औपचारिक रूपमा प्रदान गरिएको हो। पत्रमा पार्टीको विधि, नीति, सिद्धान्त, कार्यदिशा र नियमअनुसार दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ। […]
Continue Reading

