समाचार
बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ, दलीय राजनीति हटाएरै छोड्छु जसरी भएपनि हटाउँछुःशिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत […]
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य […]
विजनेस
सहकारी काण्ड ले त्रसीत निक्षेपकर्ता , १५ दिनमा ५१ अर्ब निक्षेप थपियो बैंकमा
संकलित बचत परिचालनमा सहकारी संस्थाहरूको बदमासीका समाचारहरू सार्वजनिक हुन थालेपछि साना निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न थालेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १५ दिनमा बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । ११ देखि २४ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५१ अर्ब रुपैयाँ वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । ११ […]
मनोरञ्जन
अकल्यान्डमा नेपाली हिपहप प्रेमीहरूका लागि दुई वटा छुट्टाछुट्टै ठूला कन्सर्टहरू हुँदै
अकल्यान्डमा नेपाली हिपहप प्रेमीहरूका लागि दुई वटा छुट्टाछुट्टै ठूला कन्सर्टहरू हुँदैछन्! 🇳🇵🎶 पहिलो, “नेफहप नाइट” नामक कन्सर्टमा Laure & DA69 ले धमाकेदार प्रस्तुति दिने भएका छन्। यो कार्यक्रम Lakhey Event द्वारा आयोजना गरिएको हो र Grace International मुख्य प्रस्तुतकर्ता रहेको छ। कन्सर्ट १० नोभेम्बर २०२५ मा Studio The Venue मा हुने छ। 🎤🔥 दोस्रो, नवाज […]
अकल्याण्डमा भव्य तीज महोत्सव र NZNS को ३०औँ वार्षिकोत्सव
अकल्याण्ड – न्युजिल्याण्ड नेपल सोसाइटी इन्क (NZNS) ले आउँदो शनिबार, २३ अगस्ट २०२५ मा अकल्याण्डको फ्रीमेन्स बे कम्युनिटी हलमा “तीज महोत्सव २०२५” तथा संस्थाको ३०औँ वार्षिकोत्सवको भव्य समारोह आयोजना गर्न लागेको छ। अपराह्न ४ बजेदेखि सुरु हुने यो कार्यक्रम निःशुल्क प्रवेशसहित सबैका लागि खुला रहनेछ। यस वर्षको विशेष आकर्षण दुई चरणमा विभाजित गरिएको छ। पहिलो […]
शान्ति टुर एन्ड ट्राभल्स: बारा र पर्सा जिल्लाको एक मात्र ट्राभल सेवा प्रदायक
सिमरा, बारा – बारा र पर्सा जिल्लामा पर्यटन तथा यात्रासम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्थापित शान्ति टुर एन्ड ट्राभल्स आजको मितिमा यस क्षेत्रको एक अग्रणी ट्राभल एजेन्सीको रूपमा स्थापित भएको छ। स्थानिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि सस्तो र भरपर्दो टिकट सेवा उपलब्ध गराउँदै आएको यस संस्था यात्रुहरूबीच विशेष लोकप्रियता हासिल गर्दै आएको छ। कम्पनीका निर्देशकका […]
राजनीति
किशान श्रेष्ठको आरोपको खण्डन गर्दै रास्वपा बाराको विज्ञप्ति — “हिंसा र अराजकताबाट हाम्रो पार्टी अलग” : जिल्ला सभापति स्वर्णकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले जिल्ला सभापति चन्दन कुमार स्वर्णकारको हस्ताक्षरमा एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै, हिजो किशान श्रेष्ठले लगाएका आरोपहरू असत्य, आधारहीन र राजनीतिक उद्देश्यका साथ प्रचारित गरिएको भन्दै ती आरोपहरूको कडा खण्डन गरेको छ। विज्ञप्तिमा भनिएको छ — “कुनै पनि नेपाली नागरिकको शान्तिपूर्ण आन्दोलन अधिकार हो, तर संविधान विपरीत हिंसा, […]
डा. लेखजंग थापाले डिभोर्सको कागजात सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. लेखजंग थापाले आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कानुनी कागजात सार्वजनिक गरेका छन्। हालै सार्वजनिक भएका विभिन्न आरोप–प्रत्यारोपबीच उनले प्रमाणसहित डिभोर्स प्रक्रिया वैध तरिकाले सम्पन्न भइसकेको देखाएका हुन्। यसअघि उनको दुईवटा विवाहबारे विभिन्न विवाद उठाइएको थियो। थापाका समर्थकहरूले व्यक्तिगत जीवन खोतल्ने प्रवृत्तिलाई आपत्ति जनाएका छन्। उनीहरूका अनुसार वैध डिभोर्सपछि […]
को हुन् रुपन्देही–३ का उपनिर्वाचन उम्मेदवार डा. लेखजंग थापा?
रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाएको छ। पार्टीको प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत पाएका थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धी बनाउन निर्णय गरिएको हो। डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनी डीएमसी चितवनको न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्ज, […]
Cricket News Today: Live Stream
-
Eugene2031 commented on पर्सागढीमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सम्पन्न, ७५ भन्दा बढी लाभान्वित: https://shorturl.fm/zzAZQ
-
Israel1861 commented on तलब खाएर काम नगर्नु पनि भ्रष्टाचार हो : सामाजिक सञ्जालमा बहस: https://shorturl.fm/b5A6L
-
Charlie4620 commented on अकल्याण्डमा ‘Hamro Ekata Bhajan Saj’ कार्यक्रम सम्पन्न: https://shorturl.fm/WRgZs
-
Mathew1450 commented on फागुन २१ को निर्वाचन : पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्वीप निश्चित देखिँदै: https://shorturl.fm/ZQao1
-
Valerie4772 commented on पर्सागढीमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सम्पन्न, ७५ भन्दा बढी लाभान्वित: https://shorturl.fm/YUGxS
ताजा खबरहरु
- पर्सागढीमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सम्पन्न, ७५ भन्दा बढी लाभान्वित २०७९ असार ४, शनिबार १५:३१
- वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन प्रस्ताव सार्वजनिक २०७९ असार ४, शनिबार १५:३१
- अकल्याण्डमा ‘NZSEG Nepal Festival 2026’ आयोजना हुँदै २०७९ असार ४, शनिबार १५:३१
- पर्सा -२ मा पुराना पार्टी छोडेर रास्वपामा प्रवेश गर्नेहरूको लर्को, बढ्दै जनक्रेज २०७९ असार ४, शनिबार १५:३१
- फागुन २१ को निर्वाचन : पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्वीप निश्चित देखिँदै २०७९ असार ४, शनिबार १५:३१


