वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन प्रस्ताव सार्वजनिक

मेकानिकल इन्जिनियर तथा ऊर्जा टर्बाइन विज्ञ अफजल हुसेन ले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनका लागि विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्। सन् १९६५ मा स्थापना भएको यो उद्योगले एक समय दैनिक करिब १५०० टन चिनी उत्पादन गर्दै हजारौँ मानिसलाई रोजगारी दिएको थियो। तर करिब २२ वर्षदेखि बन्द हुँदा बारा–पर्सा क्षेत्रको अर्थतन्त्र र उखु […]

Continue Reading

अकल्याण्डमा ‘NZSEG Nepal Festival 2026’ आयोजना हुँदै

न्युजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा NZSEG Nepal Festival 2026 आगामी ११ अप्रिल २०२६ मा अकल्याण्डको Aotea Square मा आयोजना हुने भएको छ। यस महोत्सवको Title Sponsor New Zealand Skills and Education College International रहेको छ। उक्त कार्यक्रममा चर्चित नेपाली कलाकार प्रकाश सपूत ले विशेष लाइभ प्रस्तुति दिनेछन्। नेपाली कला, संस्कृति, संगीत र समुदायलाई एकै ठाउँमा जोड्ने […]

Continue Reading

पर्सा -२ मा पुराना पार्टी छोडेर रास्वपामा प्रवेश गर्नेहरूको लर्को, बढ्दै जनक्रेज

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सागढी नगरपालिकामा पुराना पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा रास्वपाप्रतिको जनआकर्षण तीव्र रूपमा बढिरहेको देखिएको छ। मनवा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपा पर्सागढी नगर सभापति कवि अर्यालको अध्यक्षतामा नेता **डॉ. चन्द्र भूषण सिंह**ले कांग्रेस […]

Continue Reading

फागुन २१ को निर्वाचन : पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्वीप निश्चित देखिँदै

पर्सा, फागुन २१ — आउँदो निर्वाचनलाई लिएर पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर तीव्र रूपमा बढिरहेको देखिएको छ। स्थानीय बासिन्दा तथा हालै सम्पन्न एक सर्वेक्षणअनुसार पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्र (१, २, ३ र ४) मा रास्वपाले क्लिन स्वीप गर्ने सम्भावना बलियो बनेको छ।see सर्वेक्षणले पर्सा जिल्लामा परिवर्तनको एजेन्डामा जनताको निरन्तर साथ […]

Continue Reading

Lakhey Events को आयोजनामा अकल्याण्डमा नेपथ्य कन्सर्ट हुने

नेपाली लोक–रक ब्यान्ड नेपथ्य ९ वर्षपछि पुनः अकल्याण्डमा प्रस्तुति दिन तयारीमा छ। ब्यान्डले आगामी मे १० मा न्युजिल्यान्डको चर्चित भेन्यु Due Drop Events Centre मा कन्सर्ट गर्ने भएको हो। नेपथ्यले यसअघि सन् २०१७ मा अकल्याण्डमा प्रस्तुति दिएको थियो। Lakhey Events द्वारा आयोजित कन्सर्टको औपचारिक घोषणा आज अकल्याण्डमा आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रममा न्युजिल्यान्डका लागि नेपालका […]

Continue Reading

अकल्याण्डमा ‘Hamro Ekata Bhajan Saj’ कार्यक्रम सम्पन्न

न्यूजिल्यान्डको अकल्याण्डमा Hamro Ekata को आयोजनामा ‘Bhajan Saj’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार साँझ माउन्ट इडेनस्थित तहाकी रिजर्भमा आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत आध्यात्मिक चेतना, सांस्कृतिक एकता र सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। भक्तिगीत, भजन र सामूहिक सहभागिताले कार्यक्रमलाई भावनात्मक र अनुशासित वातावरण प्रदान गरेको […]

Continue Reading

क्यान्टाबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा सम्पन्न, जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन

क्यान्टाबरी नेपाली सोसाइटीको १०औँ साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको छ। सभामा संस्थाका अध्यक्ष श्री दीपक पाण्डेयज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्री नारायण सुवेदीज्यूले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। साधारण सभाको निर्वाचन सत्र निवर्तमान उपाध्यक्ष श्री जीवन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको हो। निर्वाचन प्रक्रियामा […]

Continue Reading

तलब खाएर काम नगर्नु पनि भ्रष्टाचार हो : सामाजिक सञ्जालमा बहस

धरान उपमहानगरपालिकाका मेयर Harka Sampang लक्षित गर्दै सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ। सञ्जोग हुमागाईंले ‘Harka Sampang A Revolution’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरेको स्टाटसमा मेयरको कार्यालय समय (१०–४) मा फेसबुक गतिविधिमा सक्रिय हुनु अनुचित भएको टिप्पणी गरिएको छ। उक्त स्टाटसमा करदाताको पैसाबाट तलब खाने जनप्रतिनिधिले कार्यालय समयमा सामाजिक सञ्जालमा स्टाटस लेखेर समय बिताउनु भ्रष्टाचारकै […]

Continue Reading

अस्ट्रेलियाबाट फर्किए प्रदिप साह, सखुवा–प्रसौनीमा अध्यक्षका बलिया दाबेदार

सखुवा–प्रसौनी गाउँपालिकामा नयाँ नेतृत्वको घोषणा सखुवा–प्रसौनी गाउँपालिकामा स्थानीय निर्वाचन चहलपहल बढ्न थालेको छ। हाल अस्ट्रेलियामा फार्मासिस्टको रूपमा कार्यरत प्रदिप साहले आगामी स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। विदेशमा रहेर पनि गाउँको विकासमा योगदान पुर्‍याउने अभिलाषा राख्दै उनले व्यापक प्रतिज्ञासहित आफ्नो योजना सार्वजनिक गरेका हुन्। प्रदिप साहका अनुसार, गाउँपालिका भित्रको […]

Continue Reading

नेपालगञ्जमा युवाहरूको मतदाता नामावली अनलाइन प्रविष्टि अभियान: ६०० जनामाथि सेवा, मंसिर ५ सम्म जारी

नेपालगञ्ज – ‘Independent Nepalganjia Youth Network’ नामक युवाहरूको समूहले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीका लागि आवश्यक अनलाइन विवरण प्रविष्टि अभियान नेपालगञ्जका विभिन्न चोक–चोकमा सञ्चालन गरिरहेको छ। सरकारले मतदाता नामावलीका लागि अनलाइन प्रविष्टि अनिवार्य गरेपछि धेरै नागरिकले स्वयं अनलाइन फारम भरिनसक्ने अवस्थालाई ध्यानमा राखेर समूहले यो जनसेवामुखी अभियान सुरु गरेको हो। 🔹 अभियानका मुख्य बुँदाहरू […]

Continue Reading