गाजामा बन्धक रहेका २२ जनामध्ये नेपाली विद्यार्थी बिपिन जोशी पनि ‘जीवित सूची’मा

इस्रायलले सार्वजनिक गरेको नयाँ सूची अनुसार हालसम्म गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना बन्धकमध्ये नेपाली नागरिक बिपिन जोशी पनि “जीवित रहेको सम्भावित सूची”मा परेका छन्। अमेरिकी समाचार संस्था एपी (AP) र टाइम्स अफ इजरायलले प्रकाशित विवरणमा ती २२ जनाको नाम उल्लेख गरिएको छ, जसलाई इस्रायली अधिकारीहरूले अझै जीवित रहेको विश्वास गरेका छन्। उक्त सूचीमा विभिन्न […]

Continue Reading

प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु

सम्वाददाता – औराहा (पर्सा) “जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो” भन्ने नाराका साथ सखुवा प्रसौनी गाउँपालिका–१, औराहा मा आयोजित प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता हरेक दिन दिउँसो ३:०० बजे औराहा फुटबल मैदान मा सञ्चालन हुनेछ। स्थानीय युवाहरूको पहलमा सुरु गरिएको यो प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न टोल–बस्तीका फुटबल क्लबहरूले सहभागिता […]

Continue Reading

न्युजल्याण्डको अकल्यान्डमा ग्रेस इन्टरनेशनल एभरेस्ट कप २०२५ सम्पन्न : गुर्खा FC विजेता

अक्टोबर ४ र ५ तारिखका दिन अकल्याण्डमा भव्य रूपमा सम्पन्न भएको Grace International Everest Cup 2025 फुटबल प्रतियोगितामा Gurkha FC Auckland विजेता बनेको छ। फाइनल खेलमा Gurkha FC Auckland ले Gorkhali FC Hamilton लाई पराजित गर्दै यो वर्षको उपाधि आफ्नो नाममा लेख्न सफल भयो। प्रतियोगिता अकल्याण्डको विभिन्न खेल मैदानहरूमा दुई दिनसम्म चलेको थियो। खेलमा अकल्याण्ड, […]

Continue Reading

अधिवक्ता मेराज मियाँद्वारा Gen-Z आन्दोलनका पीडितलाई निःशुल्क कानुनी सहयोग गर्ने घोषणा

बिरगंज — सेप्टेम्बर ८ र ९ मा देशभर उर्लिएको Gen-Z आन्दोलनले मुलुकका हजारौं युवा सडकमा उतारेको थियो। परिवर्तन र न्यायका लागि नारा लगाइएका ती दिनहरूमा थुप्रै निर्दोष नागरिकले प्रहरी प्रशासनको बल प्रयोग र दमन सहनु परेको समाचार आएका छन्। यही अवस्थामा पर्सा जिल्लाका अधिवक्ता मेराज मियाँले पीडित तथा आन्दोलनकारीहरूको पक्षमा दृढतापूर्वक उभिन घोषणा गरेका छन्। […]

Continue Reading

अकल्याण्डमा नेपाली स्टार फुटबलर सबित्री भण्डारी ‘सम्बा’सँग विशेष भेटघाट कार्यक्रम सेप्टेम्बर २८ मा, विद्यार्थी लाई $२५ मात्र

Samba

Continue Reading

१० वर्षमा १० पटक प्रधानमन्त्री फेरियो नेपालमा, ओली मात्रै ४ पटक प्रधानमन्त्री

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा प्रधानमन्त्री १० पटक फेरिएका छन्। सत्ता–सन्तुलन, आन्तरिक विवाद र दलहरूको बारम्बारको किचलोका कारण सरकार लामो समय टिक्न नसक्ने परम्परा पछिल्ला वर्षहरूमा झन् प्रष्ट देखिएको छ। तथ्याङ्कअनुसार यो अवधिमा प्रधानमन्त्री बनेका नेताहरू यसप्रकार छन्: विशेषगरी केपी शर्मा ओलीले मात्रै चार पटक प्रधानमन्त्रीको पद सम्हालेका छन्। प्रचण्ड र देउवा दुई–दुई पटक, […]

Continue Reading

डा. लेखजंग थापाले डिभोर्सको कागजात सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. लेखजंग थापाले आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कानुनी कागजात सार्वजनिक गरेका छन्। हालै सार्वजनिक भएका विभिन्न आरोप–प्रत्यारोपबीच उनले प्रमाणसहित डिभोर्स प्रक्रिया वैध तरिकाले सम्पन्न भइसकेको देखाएका हुन्। यसअघि उनको दुईवटा विवाहबारे विभिन्न विवाद उठाइएको थियो। थापाका समर्थकहरूले व्यक्तिगत जीवन खोतल्ने प्रवृत्तिलाई आपत्ति जनाएका छन्। उनीहरूका अनुसार वैध डिभोर्सपछि […]

Continue Reading

को हुन् रुपन्देही–३ का उपनिर्वाचन उम्मेदवार डा. लेखजंग थापा?

रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाएको छ। पार्टीको प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत पाएका थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धी बनाउन निर्णय गरिएको हो। डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनी डीएमसी चितवनको न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्ज, […]

Continue Reading

रुपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापा रास्वपाका उम्मेदवार

रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ। पार्टीले भदौ १२ गते सम्पन्न अनलाइन प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरेको हो। रुपन्देही–३ बाट उम्मेदवार हुन नौ जनाले आकांक्षा व्यक्त गरेका थिए। तीमध्ये चिकित्सक तथा […]

Continue Reading

अकल्याण्डमा सम्पन्न न्यूजिल्यान्ड नेपाल सोसाइटीको ३०औँ वार्षिकोत्सव तथा तीज विशेष कार्यक्रम

अकल्याण्ड । न्यूजिल्यान्ड नेपाल सोसाइटी इन्कले आफ्नो ३०औँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम अकल्याण्डमा अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सो कार्यक्रममा ७०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसले नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई झल्काएको छ। कार्यक्रमका प्रमुख अतिथि न्युजिल्यान्ड सरकारकी मन्त्री सम्माननीय करेन चौर रहनु भएको थियो। साथै विभिन्न […]

Continue Reading