जीतपुरसिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित […]

Continue Reading

रास्वपामा पर्साका दुई क्षेत्रीय सभापति चयन

स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ का सभापतिमा फैयाज मियाँ चयन भएका छन्। बुधबार वीरगन्ज–९ स्थित गेट वे होटलमा सम्पन्न भेलाले उनीहरूलाई सभापतिमा चयन गरेको हो। क्षेत्र नम्बर १ मा रामसुन्दर आर्यको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपसभापतिमा पम्फा गिरी र श्यामबाबु […]

Continue Reading

उपमहानगरको मापदण्ड पुरा गर्दै धरान : मेयर हर्क साम्पाङको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानले अब उपमहानगरको मापदण्ड पुरा गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि पालिकालाई उपमहानगर बनाउनको लागि कम्तीमा २५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने क्षमता आवश्यक हुने मापदण्ड रहेको जनाए । उनका अनुसार, “म आउनु अघिसम्म धरानको आन्तरिक आम्दानी १८–२० करोड मात्र थियो, जुन अहिले बढेर २७ करोड […]

Continue Reading

अपर हटको भावी नेतृत्वमा नेपाली समुदायको प्रतिनिधित्व? रमिल अधिकारीको उम्मेदवारी

अपर हट, न्यूजील्याण्ड — नेपालबाट आप्रवासन गरी हाल अपर हट निवासी डा. रमिल अधिकारीले आगामी स्थानीय निर्वाचनमा अपर हट सिटी काउन्सिलको सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बहुपक्षीय समुदायप्रति सेवाभावका साथ, उहाँ समावेशी, पारदर्शी र समुदायमुखी नेतृत्वको वकालत गर्दै पुनः चुनावी मैदानमा उत्रिनुभएको हो। डा. अधिकारी स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभव बोकेका सार्वजनिक स्वास्थ्य विज्ञ, न्यायकर्मी […]

Continue Reading

सम्बन्ध इभेन्ट्सको प्रस्तुति — मङ्गोलियन हर्ट को न्यूजिल्याण्ड टुर २०२५: तीन शहरमा ग्रान्ड लाइभ कन्सर्टको तयारी

न्यूजिल्याण्ड, जुलाई २६, २०२५ – नेपाली संगीत जगतका ख्यातिप्राप्त गायक राजु लामा नेतृत्वको लोकप्रिय ब्यान्ड मङ्गोलियन हर्ट आगामी अगस्ट २०२५ मा न्यूजिल्याण्ड टुरमा आउने भएका छन्। Sambandha Events को आयोजनामा हुन लागेको यो टुरले न्यूजिल्याण्डका तीन प्रमुख शहरहरूमा भव्य सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछ। टुर अन्तर्गत हुने कन्सर्ट मिति र स्थानहरू यसप्रकार छन्: कार्यक्रमको औपचारिक नारा […]

Continue Reading

‘Comedy Champion’ टिमको न्यायको गुहार: सरकार र अदालतको ध्यानाकर्षण

काठमाडौं, २०८१ साउन ५ – नेपालको लोकप्रिय हास्य रियालिटी शो ‘Comedy Champion’ र ‘Comedy Night with Champion’ का निर्माता तथा Three Production Pvt. Ltd. का सञ्चालकले आफ्नै सह-निर्देशकद्वारा आर्थिक अनियमितता, करार उल्लंघन, र मानसिक यातना दिइएको गम्भीर आरोप सार्वजनिक गरेका छन्। उक्त कार्यक्रमहरूले विगत पाँच सिजनदेखि लाखौं दर्शकहरूको मन जित्दै आएको छ। यस्तै सफलताको बीचमा […]

Continue Reading

पर्सागढी ०४ मा डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा स्वास्थ्य शिविर तथा प्राथमिक उपचार तालिम सम्पन्न

पर्सा — “जन सेवा अभियान” अन्तर्गत डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा आज पर्सागढी नगरपालिका वडा नं. ०४ स्थित बर्वाछोटैली विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा कक्षा १० का विद्यार्थीहरूका लागि प्राथमिक उपचार र CPR (Cardiopulmonary Resuscitation) तालिम सम्पन्न भएको छ। स्वास्थ्य शिविरमा बढ़नीहार आँखा तथा दन्त अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा विद्यार्थीहरूसँगै […]

Continue Reading

अछाममा २५ हजार घरमा अझै विद्युत् पुग्न सकेन, सरकार कहाँ छ?

अछाम जिल्लाका २५,००० घरधुरी अझै पनि विद्युतको पहुँचबाहिर छन् भन्ने खबरले हाम्रो राज्य व्यवस्थाको वास्तविक अनुहार देखाएको छ। प्रविधिको युगमा मोबाइल चलाएर मत माग्न सक्ने नेताहरू, १०० किलोमिटर टाढाबाट पनि फेसबुक लाइभ गर्न सक्ने मन्त्रीहरू — आखिर अछाम पुग्दा किन अन्धो जस्ता हुन्छन्? विद्युत अभावका कारण स्थानीयहरू दैनिक जीवनका आधारभूत आवश्यकता र विकासका अवसरहरूबाट बञ्चित […]

Continue Reading

रास्वपाको घण्टी न्युजिल्याण्डमा बज्यो, पहिलो ऐतिहासिक प्रवासी समिति गठन

अकल्याण्ड, न्युजिल्याण्ड – १२ जुलाई २०२५: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, न्युजिल्याण्ड शाखाको पहिलो केन्द्रिय समिति गठन गरिएको छ। Zoom भर्चुअल माध्यमबाट आयोजित यो ऐतिहासिक कार्यक्रममा प्रवासी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपाका कार्यबाहक अध्यक्ष तथा सांसद डी.पी. अर्याल, केन्द्रीय सदस्य हरि ढकाल, अष्ट्रेलियाबाट सहभागी वर्तमान उपाध्यक्ष निराजन थापा […]

Continue Reading

रबि लामिछानेलाई चन्द्र भण्डारीको साथ

काठमाडौं, ११ साउन — कांग्रेसका प्रखर नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अगाडि बढाएको हस्ताक्षर अभियानको खुलेर समर्थन गरेका छन्। लालीगुराँस डट कमसँगको कुराकानीमा नेता भण्डारीले भने, “नयाँ पार्टी र नयाँ जोश भएकाले जनतासँग प्रत्यक्ष संवाद गर्न र जनमतको आधार बलियो बनाउन रास्वपाले हस्ताक्षर अभियान चलाउनु स्वाभाविक हो। जुनसुकै पार्टीले आफ्ना […]

Continue Reading