बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक

चितवन, असोज ६ भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरले उत्कृष्ट नतिजा ल्याएकोले स्वर्ण पदक प्राप्त गर्ने भएकी छन् । कलेजले आज एक सूचना सार्वजनिक गर्दे सबै आठवटा समेस्टरमा ४ जीपीए ल्याएकोले उनले स्वर्ण पदक प्राप्त गर्ने जनाएको हो । मारवाडी परिवारमा जन्मिएकी अन्जलीले अध्ययनको साथसाथै परिवारको खाद्यान्न व्यापारमा सहयोग गर्दे आइरहेकी थिइन् । उनलेबोस्टन कलेजको आन्तरिक परीक्षादेखि सबै विश्वविद्यालयको परीक्षामा ४ जीपीए नै ल्याएकी थिइन् । कलेजका अनुसार अन्जलीनाँच्न, गाउन र कलेजका हरेक अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएकी थिइन् । स्वर्ण पदक पाउने भएपछि खुसी हुँदै अन्जलीले भनिन्, ‘ अब मेरो सोच राम्रो अंक ल्याएर एमबीए उर्तीर्ण गर्ने छ । पेसाको रुपमा भनेभविष्यमा इभेन्ट म्यानेजरको रुपमा काम गर्न चाहन्छु ।’ भरतपुर महानगरपालिका–३ बेलचोककी स्थायी बासिन्दा अन्जलीले एसएलसी सिद्धार्थ बोर्डिङ स्कुल, कक्षा ११ र १२ अरोमा कलेजबाटउतीर्ण गरेकी थिइन् । बुबा व्यवसायी महेश झँवरको खाद्यान्न व्यापारलाई सफल बनाउन अन्जलीको महत्वपूर्ण योगदान रहेको छ ।उनले आफ्नो हजुरबुबाहरु सोहनलाल झँवर र मामाघरको हजुरबुबा सोहनलाल डागालाई जीवनको प्रेरणाको स्रोत मान्दै आइरहेकी छन्।

Continue Reading

कलेजको भिजन–२०२७ सार्वजनिक,उद्यमी बनाउन एक करोड रूपैयाँ छात्रवृत्तिको घोषणा

चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै […]

Continue Reading

आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?

काठमाण्डाै – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र […]

Continue Reading

मेयर साम्पाङले पूरा गरे निर्वाचनको बाचा

धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन्।  मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।   भिडियोसँगै उनले लेखेका छन्,’खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकीछ ! सर्दुसँग त […]

Continue Reading

अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग

अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग गरेका छन् । बारा स्थायी घर भएका अस्टे«लिया निवासी नेपालीहरुले आज वडा नम्बर ४ र १५ मा शैक्षीक सामाग्री सहयोग गरेका हुन् । वडा नम्बर ४ फरदहवामा रहेको सामुदायिक बिद्यालयलाई एक सेट प्रोजेक्टर र कम्युटर तथा वडा नम्बर १५ मा रहेको जनकल्याण आधारभुत बिद्यालयलाई ८ वटा […]

Continue Reading

किन ओर्लियो काठमाण्डौँमा अमेरिकी सेनाको जहाज ?

काठमाण्डौँ, ३० साउन । अमेरिकी सेनाको जहाज सोमबारकाठमाण्डौँमा ओर्लिएको छ । सोमबार काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन […]

Continue Reading

भष्टचार  मा फस्दै स्थानीय सरकार, ठोरी गाउँपालीका मा ८ लाख को पर्खाल सामाजिक सञ्जाल मा भाईरल

विकासलाई दुर्त गती मा लगी सुन्य भष्टाचार का काम गर्ने गराउनको लागी गठन भएको स्थानीय सरकार अहीले व्यापक भ्रष्टचारमा फसेको छ।   कुनैपनी स्थानीय निकायहरू चोखो नभएको बेलामा सम्पूर्ण जिम्मेवारी पालिकालाई दिनु पनी एक किसीमको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन दिन खोजीएको हो की  भन्ने अनुमान  सजीलै लगाउन सकीन्छ । पर्सा जिल्लाको ठोरी गाउँपालीका वडा नं. 04 विशाल […]

Continue Reading

दैनिक राशिफल

मेष राशिफल (Wednesday, August 3, 2022) आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूको आनन्द लिने सम्भावना छ। मित्रहरू तपाईंले आशा गरेको भन्दा अझ सहयोगी हुनेछन्। राम्रो पेसा सम्भावनाहरुको गरिएको यात्राले सफलता पाउनेछ। आफ्ना अभिभावकहरूको अनुमति लिनुहोस्, अन्यथा तिनीहरूले पछि आपत्ति गर्न सक्छन्। आफ्नो ठाउँमा भएको कुनै बच्चा वा कुनै पनि बुजुर्ग […]

Continue Reading

१२ बर्षपछि विदेशबाट आएर परिवार नै मारेका पाण्डेको भाउजुसँग र श्रीमतीको परपुरुषसँग सम्बन्ध !

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको खबरले सबैलाई शोकमा डुबाएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई भई ताकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेको सिंगो परिवार सखाप भएको हो । सोमबार पाण्डेसँगै उनकी ३९ वर्षीय श्रीमती सुनीता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक पाण्डे र १३ […]

Continue Reading

वैदेशिक लगानीको वातावरण खोइ?

गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश क्षेत्र सन्तोषजनक रहेनन्। अर्थतन्त्रको बाह्य क्षेत्र वर्षको सुरुदेखि नै समस्याग्रस्त देखियो भने आन्तरिक क्षेत्रमा सरकारले राखेका कुनै पनि लक्ष्य पूरा हुन सकेन। उच्च आयात र विदेशी मुद्रा आयमा कमी आएपछि एक वर्षमा करिव ३ अर्ब भन्दा धेरै अमेरिकी डलर सञ्चिति घटेको छ। यसले शोधनान्तर र चालु खाता घाटा उच्च […]

Continue Reading