Lakhey Events को आयोजनामा अकल्याण्डमा नेपथ्य कन्सर्ट हुने
नेपाली लोक–रक ब्यान्ड नेपथ्य ९ वर्षपछि पुनः अकल्याण्डमा प्रस्तुति दिन तयारीमा छ। ब्यान्डले आगामी मे १० मा न्युजिल्यान्डको चर्चित भेन्यु Due Drop Events Centre मा कन्सर्ट गर्ने भएको हो। नेपथ्यले यसअघि सन् २०१७ मा अकल्याण्डमा प्रस्तुति दिएको थियो। Lakhey Events द्वारा आयोजित कन्सर्टको औपचारिक घोषणा आज अकल्याण्डमा आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रममा न्युजिल्यान्डका लागि नेपालका […]
Continue Reading

