सिमलताल बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा दुर्घटना स्थल नजिकै निर्माण गरिएको स्तम्भ

Continue Reading

मधेशका मुख्यमन्त्री लाई आफ्नै पार्टी जनमत पार्टीले सोध्यो स्पष्टीकरण

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैलीप्रति उनकै पार्टी रुष्ट भएको छ। पार्टीसँग समन्वय नगरी अनावश्यक काम गरेको भन्दै मुख्यमन्त्रीलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको हो। मुख्यमन्त्री सिंहले जनताको हकहितका लागि मन्त्रालयहरूको काममा ध्यान दिनभन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिने गरेको जनमत पार्टीको ठहर छ। पार्टीसँग समन्वय नै नगरी पहिला मन्त्रालय बाँडफाँट गरेको र अहिले राज्यमन्त्री थपेको, पार्टीले परिणाम […]

Continue Reading

कीर्तिपुर र ललितपुरमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार

कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी […]

Continue Reading

भारी वर्षाका कारण धादिङको गल्छी खण्ड अबरुद्ध

भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको छ । लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन […]

Continue Reading

पोखरामा स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु

कास्कीको पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । एक विद्यार्थी र विद्यालयमा सहयोगीका रूपमा कार्यरत महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ । पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित मट्टिखान जाने […]

Continue Reading

पोखरामा स्कुल बस दुर्घटना: सहचालकको मृत्यु, चालकसहित २० विद्यार्थी घाइते

पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन्। बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा भएको छ। बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना […]

Continue Reading

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहिलो गासमा नै ढुङ्गा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ठाडो निर्देशन मा भएको बाराको जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ । मापदण्ड विपरित सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलबार सर्वोच्च अदालतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध रिट दायर गरेकी थिईन् । सरकार […]

Continue Reading

सौर्यको जहाज अमेरिका र अफ्रिकामा १५ वर्ष उडेर ७ वर्षअघि नेपाल भित्रिएको

इन्जिनको पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।बुधबार बिहान दुर्घटनामा परेको ९एन एएमई कलसाइनको जहाज २२ वर्ष पहिला क्यानडामा बनेको थियो । यसको इन्जिनको उडान घण्टा सकिएपछि पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । जहाजलाई पाइलट मनीषरत्न शाक्य र […]

Continue Reading

दुर्घटनामा परेको जहाजमा सबै सौर्यकै कर्मचारी

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो। क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको छ,’ उनले भने, ‘उनी बोल्न सक्छन्। […]

Continue Reading

नारायणगढ–मुग्लिनको भतेरीमा बस र तेल ट्यांकर ठोक्किँदा १६ जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ३ः०० बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको […]

Continue Reading