छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण
छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण प्रधान गरिएको छ। काठमाडौं महानगरपालिका वडा न.३२ घर भई हाल क्यानडा निवासी आदरणीय निशा गरि गौतम ज्यु र आदरणीय आशिष गौतम ज्युद्वारा आफ्नो प्रिय छोरा श्री देवाशं गौतम ज्युको जन्मदिनको शुभ अवसरमा आश्रममा भोजन स-प्रेम अर्पण यश मानवीय सेवाकार्यमाअभिभावक आदरणीय प्रहरी निरीक्षक भुपेन गिरी ज्यु , आदरणीय बुबा भगिरथ गिरी ज्यु , आमा श्री शिव कुमारी गिरी ज्यु , श्री निराजनगिरी ज्यु , श्री तुलसी गौतम ज्युको गरिमामय उपस्थिति रहेको थियो। सहयोगी हातहरु प्रति सदैव नमन् मानवसेवा आश्रम को अपिल तपाईले गर्नुभएको हर रुपैया सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरीएका सहयोगापेक्षीहरुको सेवामा समर्पण गरिने छ ।सहयोग गर्न चहानुहुने परोपकारी मनहरुको सहजतको लागि : 98550760059843347606 Bank Details of MANAVSEWA ASHRAM Account Name: MANAVSEWA ASHRAM (All in capital letters) Account Number: D101010000179 Swift Code: GLBBNPKA Bank Name: Global IME Bank Ltd Kamaladi, Kathmandu ……………………………… हाम्रो चाहना – सबैको लागि खाना नाना र छाना हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणएवं घोषणा हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal) ……………………….. जय मानवसेवा – जय मानवता ! #मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभिया
Continue Reading