न्युजल्याण्डको अकल्यान्डमा ग्रेस इन्टरनेशनल एभरेस्ट कप २०२५ सम्पन्न : गुर्खा FC विजेता

अक्टोबर ४ र ५ तारिखका दिन अकल्याण्डमा भव्य रूपमा सम्पन्न भएको Grace International Everest Cup 2025 फुटबल प्रतियोगितामा Gurkha FC Auckland विजेता बनेको छ। फाइनल खेलमा Gurkha FC Auckland ले Gorkhali FC Hamilton लाई पराजित गर्दै यो वर्षको उपाधि आफ्नो नाममा लेख्न सफल भयो। प्रतियोगिता अकल्याण्डको विभिन्न खेल मैदानहरूमा दुई दिनसम्म चलेको थियो। खेलमा अकल्याण्ड, […]

Continue Reading

अकल्याण्डमा नेपाली स्टार फुटबलर सबित्री भण्डारी ‘सम्बा’सँग विशेष भेटघाट कार्यक्रम सेप्टेम्बर २८ मा, विद्यार्थी लाई $२५ मात्र

Samba

Continue Reading

अकल्याण्डमा सम्पन्न न्यूजिल्यान्ड नेपाल सोसाइटीको ३०औँ वार्षिकोत्सव तथा तीज विशेष कार्यक्रम

अकल्याण्ड । न्यूजिल्यान्ड नेपाल सोसाइटी इन्कले आफ्नो ३०औँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम अकल्याण्डमा अत्यन्त भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। सो कार्यक्रममा ७०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसले नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई झल्काएको छ। कार्यक्रमका प्रमुख अतिथि न्युजिल्यान्ड सरकारकी मन्त्री सम्माननीय करेन चौर रहनु भएको थियो। साथै विभिन्न […]

Continue Reading

अपर हटको भावी नेतृत्वमा नेपाली समुदायको प्रतिनिधित्व? रमिल अधिकारीको उम्मेदवारी

अपर हट, न्यूजील्याण्ड — नेपालबाट आप्रवासन गरी हाल अपर हट निवासी डा. रमिल अधिकारीले आगामी स्थानीय निर्वाचनमा अपर हट सिटी काउन्सिलको सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बहुपक्षीय समुदायप्रति सेवाभावका साथ, उहाँ समावेशी, पारदर्शी र समुदायमुखी नेतृत्वको वकालत गर्दै पुनः चुनावी मैदानमा उत्रिनुभएको हो। डा. अधिकारी स्वास्थ्य क्षेत्रमा दीर्घ अनुभव बोकेका सार्वजनिक स्वास्थ्य विज्ञ, न्यायकर्मी […]

Continue Reading

सम्बन्ध इभेन्ट्सको प्रस्तुति — मङ्गोलियन हर्ट को न्यूजिल्याण्ड टुर २०२५: तीन शहरमा ग्रान्ड लाइभ कन्सर्टको तयारी

न्यूजिल्याण्ड, जुलाई २६, २०२५ – नेपाली संगीत जगतका ख्यातिप्राप्त गायक राजु लामा नेतृत्वको लोकप्रिय ब्यान्ड मङ्गोलियन हर्ट आगामी अगस्ट २०२५ मा न्यूजिल्याण्ड टुरमा आउने भएका छन्। Sambandha Events को आयोजनामा हुन लागेको यो टुरले न्यूजिल्याण्डका तीन प्रमुख शहरहरूमा भव्य सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछ। टुर अन्तर्गत हुने कन्सर्ट मिति र स्थानहरू यसप्रकार छन्: कार्यक्रमको औपचारिक नारा […]

Continue Reading

रास्वपाको घण्टी न्युजिल्याण्डमा बज्यो, पहिलो ऐतिहासिक प्रवासी समिति गठन

अकल्याण्ड, न्युजिल्याण्ड – १२ जुलाई २०२५: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत प्रवासी नेपाली सम्पर्क विभाग, न्युजिल्याण्ड शाखाको पहिलो केन्द्रिय समिति गठन गरिएको छ। Zoom भर्चुअल माध्यमबाट आयोजित यो ऐतिहासिक कार्यक्रममा प्रवासी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपाका कार्यबाहक अध्यक्ष तथा सांसद डी.पी. अर्याल, केन्द्रीय सदस्य हरि ढकाल, अष्ट्रेलियाबाट सहभागी वर्तमान उपाध्यक्ष निराजन थापा […]

Continue Reading

विद्यार्थी र युवामाझ लक्षित “Nepali Youth Night 2025” अकल्याण्डमा – २० जुलाईमा धमाका कार्यक्रम

अकल्याण्ड, न्यूज़ील्याण्ड – न्यूज़ील्याण्डस्थित नेपाली विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै, Everest Travel को title sponsor र Kamari Events को व्यवस्थापनमा आगामी २० जुलाई २०२५ मा अकल्याण्डमा भव्य “Nepali Youth Night 2025” आयोजना गरिने भएको छ। न्यूज़ील्याण्डका विभिन्न सहरमा अध्ययनरत तथा बसोबास गरिरहेका नेपाली विद्यार्थीहरूमाझ आपसी सम्बन्ध, एकता र मनोरञ्जन प्रवर्धन गर्न यो कार्यक्रम विशेष रूपमा डिजाइन गरिएको हो। कार्यक्रम Club 146, Karangahape Road (K-Road), Auckland मा […]

Continue Reading

एनआरएनए न्यूजील्यान्डको नयाँ कार्यसमिति २०२५/२७ को लागि प्रस्तावित टिम सार्वजनिक, निर्वाचन बिना नै निर्विरोध डा. अच्युत अर्याल को टिम चयन हुने सम्भावना

अकल्याण्ड, ११ जून २०२५ — एनआरएनए न्यूजील्यान्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि डा. अच्युत अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति टिमको प्रस्ताव सार्वजनिक गरिएको छ। हालसम्म विपक्षी समूहको औपचारिक घोषणा नभएको कारणले गर्दा यो टिम निर्विरोध निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ। निर्वाचन मिति साउन ३ गते (१९ जुलाई २०२५) तोकिएको भए पनि, हालसम्म कुनै प्रतिस्पर्धी […]

Continue Reading

न्यूजील्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पीटर्सको ऐतिहासिक नेपाल भ्रमण

काठमाडौं, नेपाल — न्यूजील्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पीटर्स नेपालको ऐतिहासिक भ्रमणमा आउन लागेका छन्। यो भ्रमण न्यूजील्यान्डको कुनै पनि विदेशमन्त्रीद्वारा गरिने पहिलो नेपाल भ्रमण हुनेछ। काठमाडौंमा रहँदा उपप्रधानमन्त्री पीटर्सले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र विदेशमन्त्री आर्जु राना देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उपप्रधानमन्त्री पीटर्सले भनेका छन्, “यो भ्रमण न्यूजील्यान्ड र […]

Continue Reading

अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानीज पुनः निर्वाचित, विपक्षी नेता पिटर डटनले हार स्वीकारे

क्यानबेरा – अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानीजले दोश्रो कार्यकालका लागि पुनः निर्वाचन जितेका छन्। शनिबार सम्पन्न संघीय निर्वाचनको मत परिणाम अनुसार अल्बानीज नेतृत्वको लेबर पार्टीले बहुमत हासिल गर्दै सरकार पुनः बनाउने सुनिश्चित भएको छ। विपक्षी नेतासमेत रहेका लिबरल पार्टीका पिटर डटनले निर्वाचनमा पराजय स्वीकार गरेका छन्। डटनले प्रेस सम्मेलनमार्फत जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् र […]

Continue Reading