बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहन्नँ, दलीय राजनीति हटाएरै छोड्छु जसरी भएपनि हटाउँछुःशिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छिन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत […]

Continue Reading

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य […]

Continue Reading

Breaking News : नक्कली भुटानी शरणार्थी प्रकरणमापूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।  पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान […]

Continue Reading

भरेको तीन वर्षमा राष्ट्रिय परिचयपत्र हातमा, ३ लाख ६० हजारले भर्दा २१ हजारमात्रै आयो

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र वितरण थालेको छ । नागरिकले अनलाइन फाराम भरेको ४ वर्षपछि बल्ल परिचयपत्र हात परेको छ ।चितवनमा पछिल्लोपटक १७ हजार परिचयपत्र एकसाथ आएको र औपचारिकरुपमा वितरण थालिएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले क्रमशः सबै नागरिकले परिचयपत्र हात पार्ने बताए । ४ हजार प्रति परिचयपत्र अघिल्लो वर्ष नै […]

Continue Reading

एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्याे विश्व रेकर्ड

 काठमाण्डाै – नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गर्नुभयो । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा […]

Continue Reading

पुनर्बहालीको माग गर्दै धर्ना, माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने

पर्सागढी, १६ माघ/ पर्सागढी नगरपालिका अन्तर्गत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत १३ जना करारका कर्मचारीले विनाकारण निष्कासित गरिएको भन्दै धर्ना जारी राखेका छन्। पर्सागढी नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तर्गतको करार सेवामा कार्यरत कर्मचारी लाई सेवा बाट हटाएको निर्णयको विरुद्ध आज बाट १० बुन्दे सवाल सहिल पुनर्बहालिको माग राख्दै नगरपालिका प्रवेशद्वारमा कार्यलयमा धर्ना दिएका  छन् ! […]

Continue Reading

Immigration Rules तत्काल परिवर्तन नहुने प्रधानमन्त्रीद्वारा स्पष्ट

प्रधानमन्त्री क्रिस हिप्किन्सले नयाँ सरकारले तत्काल ईमिग्रेसन क्षेत्रका नियमहरुमा परिवर्तन नहुने स्पष्ट परेका छन् । आज अकल्याण्डमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले ईमिग्रेसनका लागि गर्नु पर्ने काम र नयाँ नियमहरु पुरानो सरकारले कार्यन्वयन गरिसकेकाले यो सरकारले तत्काल त्यस्मा कुनै परिवर्तन नल्याउने बताएका हुन् । उनले न्युजिल्याण्डबासीहरुलाई काम गर्न कसरी उत्प्रेरित गर्न सकिन्छ त्यसबारेमा छलफल हुन सक्ने […]

Continue Reading

भारतीय सुन्तला सस्तो भएपनि स्वदेशी सुन्तला कै माग बजारमा उच्च

जाडो महिना सुरु भएसँगै नेपालमा ७५ प्रतिशत बढी फलफूलको व्यापार खस्कने गर्दछ । सामान्यतया अन्य फलफूलको व्यापार खस्कँदा जाडोमा सुन्तलाको व्यापार भन्ने उच्च रहेको छ । जाडो महिनामा अन्य फलफूलको व्यापार न्यून भएपनि सुन्तलाको माग अधिक रहेको छ । सुन्तलाको सिजन सुरु भएदेखि सकिने बेलासम्म सुन्तलाले प्रसस्त बजार पाउने गरेको व्यापारीहरु बताउँछन् ।विगत वर्षको तुलनामा […]

Continue Reading

आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको थियो। दलका नेताहरूले सत्ता साझेदार दलका बैठकमा भएका सहमति आज आ-आफ्ना पार्टीभित्र पनि छलफल गरेपछि मन्त्रिपरिषद विस्तार […]

Continue Reading

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको मतपरिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण स्थानको मतपरिणाम आएको छ । आज बिहान दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा अन्तर्गतको प्रत्यक्ष तर्फको १६५ स्थान कै नतिजा आएको छ । प्रत्यक्षतर्फको १६५ स्थानको नतिजा अनुसार नेपाली कांग्रेसले सर्वाधिक सिट जितेको छ । कांग्रेसले ५७ सिट जितेको हो । त्यस्तै नेकपा एमालेले ४४ सिट जितेको छ भने नेकपा माओवादी […]

Continue Reading