असल पुरुष हुनु भनेको के हो?
बीबीसी रील्ससँग कुराकानी गर्दै उनले असल पुरुष हुनु भनेको के हो भन्ने विषयमा स्वयं पुरुषहरू नै दुबिधामा रहेको बताए। बारकरले आफ्नो सर्वेक्षणमा जब पुरुषले परिवारमा एक अर्काको ख्याल राख्छन् तब पूरै परिवारलाई फाइदा हुने गरेको पाए। उनका अनुसार सकारात्मक पुरुषत्व महिला-विरोधी विषाक्त सोचलाई हटाउने एउटा औषधि हो। उनले कुनै पनि महिलामाथि भएको यौन शोषण वा महिला विरोधी […]
Continue Reading