कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ?
मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।
Continue Reading

