यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

विजनेस

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । 

मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार ३६५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ   र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ८५ रुपैयाँ, कागती १३६ रुपैयाँ ६७ पैसा, कुरिलो ३७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४३ रुपैयाँ  ४० पैसा प्रति केजी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *