
आज अन्दाजी ४ बजेको समय गजुरी गा. पा २ बिहानी पम्प पारी पट्टी सिद्द्लेक वाडा न ६ त्रिशुली नदी को किनार मा बगाएर डिप बोरिङ गरेको ग्याबिन जाली मा अडकेको अबस्थामा अन्दाजी ५०- ५५ बर्षको महिलाको लास गजुरी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले निकाली गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। चिन्नु हुनेले वा आफन्तजनले गजुरी ईलाका प्रहरी कार्यलय गजुरीमा सम्पर्क गर्नु होला।


