इन्धन अभावले श्रीलंकामा विद्यालय बन्दको घोषणा

सबै

इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो ।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वास गरिएको अधिकारीहरुले बताएका छन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *