‘फोहोर व्यवस्थापनको नेतृत्व लिनुस्, सहयोग गर्न तयार छौं’

सबै

२७ असार, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन् ।राष्ट्रियसभा गृहमा सोमबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुखहरु सहभागी संयुक्त बैठकमा उनीहरुले फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दिगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका हुन् ।

ट्राफिक व्यवस्थापन, खानेपानी र ढल निकास जस्ता समस्याको विषययहरुमा संयुक्त समाधान आवश्यक रहेको भन्दै उनीहरुले यसका लागि सघाउन आफूहरु तयार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *