अकल्याण्डमा भव्य तीज महोत्सव र NZNS को ३०औँ वार्षिकोत्सव

अकल्याण्ड – न्युजिल्याण्ड नेपल सोसाइटी इन्क (NZNS) ले आउँदो शनिबार, २३ अगस्ट २०२५ मा अकल्याण्डको फ्रीमेन्स बे कम्युनिटी हलमा “तीज महोत्सव २०२५” तथा संस्थाको ३०औँ वार्षिकोत्सवको भव्य समारोह आयोजना गर्न लागेको छ। अपराह्न ४ बजेदेखि सुरु हुने यो कार्यक्रम निःशुल्क प्रवेशसहित सबैका लागि खुला रहनेछ। यस वर्षको विशेष आकर्षण दुई चरणमा विभाजित गरिएको छ। पहिलो […]

Continue Reading

शान्ति टुर एन्ड ट्राभल्स: बारा र पर्सा जिल्लाको एक मात्र ट्राभल सेवा प्रदायक

सिमरा, बारा – बारा र पर्सा जिल्लामा पर्यटन तथा यात्रासम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले स्थापित शान्ति टुर एन्ड ट्राभल्स आजको मितिमा यस क्षेत्रको एक अग्रणी ट्राभल एजेन्सीको रूपमा स्थापित भएको छ। स्थानिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका लागि सस्तो र भरपर्दो टिकट सेवा उपलब्ध गराउँदै आएको यस संस्था यात्रुहरूबीच विशेष लोकप्रियता हासिल गर्दै आएको छ। कम्पनीका निर्देशकका […]

Continue Reading

जाने होइन धरहरा निःशुल्क चढ्न

काठमाडाैँ- सर्वसाधारणका लागि धरहरा प्रवेश बिहीबारदेखि खुला गरिएको छ। 2०७२ वैशाख १२ को महाभूकम्पले ढलेको धरहरा नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे। सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन्। प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन्। धरहरा खुलेसँगै आज धरहरा चढ्नका लागि नागरिकहरुकाे भिड छ। धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी […]

Continue Reading

कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जिते

काठमाडौँ- प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । शनिवार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘च्याम्पियन’ बनेका हुन् । विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र […]

Continue Reading

यसरी फोन, ल्यापटप जस्ता डिभाइस लाई तातो हुन बाट बचाउन सकीन्छ!

काठमाडौं । देशको तराईं लगायतका भूभागमा अचाक्ली गर्मी बढेको छ । यस्तोमा रेफ्रिजेरेटर, फ्यान तथा एसी लगातार जसो चल्ने गर्छन् । अनि तापक्रम उच्च भएको समयमा नै स्मार्टफोन, ल्यापटप लगायतका डिभाइस चार्ज गर्नु पर्ने हुन्छ । तर अत्यधिक तातो भएकै कारण विद्युतीय डिभाइसमा अनाहकमा क्षति पुग्न सक्छ ।  के कारणले डिभाइस अत्यधिक तातो हुन्छन् ?  […]

Continue Reading

शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक

१३ जेठ, काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति […]

Continue Reading

फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक (भिडिओ)

अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ।  अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।  दिनेश राउतको निर्देशनमा तयार ‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, […]

Continue Reading

उदयको ‘मेरो मन’ म्युजिक भिडियो सहित 

बारा जिल्ला जितपुर सिमरा  -०३  मा जन्मिएका उदय लोहनी  नेपाली सांगेतिक जगतमा का उदाउँदो तारा हुन्। विभिन्न हिन्दी तथा नेपाली संगीतहरूमा कभर सङ गरेर सांगीतिक यात्रा सुरुवात गरेका गायकको आफ्नै युट्युब च्यानल uday Lohani Official रहेको छ। सांगीतिक क्षेत्रमा अति नै रुचि भएको उदयको स्वर मा अद्भुत जादु रहेको छ भन्नुमा दुई मतको कुरै छैन भनेर स्थानीय बताउँछन्। […]

Continue Reading

आईफोनमा युट्युब भिडिओ तथा अडिओ डाउनलोडको उपाय खोज्दै हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । अवश्य नै तपाईं पनि इन्टरनेट कनेक्सन भएका जुनसुकै स्थानमा आफ्नो आईफोनमा युट्युब भिडिओ हेर्नु हुन्छ । तर हामी सधैं इन्टरनेटको सम्पर्कमा हुँदैनौं । यदि तपाईं वाईफाई अथवा मोबाइल डेटा सिग्नल नहुँदा पनि आफूलाई मन पर्ने युट्युब क्लिप हेर्न चाहनु हुन्छ आज हामी तपाईंलाई आईफोनमा युट्युबबाट भिडिओ तथा अडिओ डाउनलोड गर्ने दुई तरिका बताउँदै […]

Continue Reading

अङ्ग्रेजी भाषा सिक्न उपयोगी ५ मोबाइल एप

काठमाडौं । आफ्नो मस्तिष्कलाई चुनौती तथा तालिम दिइरहने एउटा उपाय हाे, नयाँ भाषा सिक्नु । नयाँ भाषा सिक्नुको फाइदा त्यतिमा मात्र सीमित छैन । तपाईं विदेश जाने योजना बनाउँदै हुनुहुन्छ, अथवा बाहिरी देशको साहित्य, संस्कृति वा अन्य खुराक बुझ्न खाेज्दै हुनुहन्छ भने त्याे देशकाे भाषाबारे ज्ञान लिनु अनिवार्य जस्तै हाे । सायद नयाँ भाषा सिक्नुको फाइदा तपाईंलाई बुझाइरहन नपर्ला […]

Continue Reading