अङ्ग्रेजी भाषा सिक्न उपयोगी ५ मोबाइल एप

काठमाडौं । आफ्नो मस्तिष्कलाई चुनौती तथा तालिम दिइरहने एउटा उपाय हाे, नयाँ भाषा सिक्नु । नयाँ भाषा सिक्नुको फाइदा त्यतिमा मात्र सीमित छैन । तपाईं विदेश जाने योजना बनाउँदै हुनुहुन्छ, अथवा बाहिरी देशको साहित्य, संस्कृति वा अन्य खुराक बुझ्न खाेज्दै हुनुहन्छ भने त्याे देशकाे भाषाबारे ज्ञान लिनु अनिवार्य जस्तै हाे । सायद नयाँ भाषा सिक्नुको फाइदा तपाईंलाई बुझाइरहन नपर्ला […]

Continue Reading

अलपत्र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु

चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु गरिएको छ।बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो। सरसफाई अभियानको सुरुवात गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र बनेको रंगशाला निर्माणलाई छिट्टै निरन्तरता दिने बताएकी छिन्। ‘बागमती प्रदेश सरकारको सहयोगमा रंगशाला निर्माणका लागि ७५ […]

Continue Reading

अनलिमिटेड डेटा, भ्वाइस र एसएमएस प्याक सहित नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’

काठमाडौं । नेपाल टेलिकमले आजदेखि अटम अफर उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न भ्वाइस, डेटा तथा एसएमएस सम्बन्धी अफर दिएकाे छ ।  अटम अफरमा ​अनलिमिटेड अन–नेट भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अल टाइम डेटा प्याक, ​सजिलो अनलिमिटेड ६३६ प्याकेज (प्रिपेड) लगायतका सुविधा छन् । अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज याे प्याकेज अन्तर्गत रु. १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा अनलमिटिड […]

Continue Reading

इन्द्रजात्रा हेर्न पैदल हिँडेरै वसन्तपुर पुगे भीभीआईपी (तस्बिरहरू)

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगेका छन् । जुद्धशम्शेरको शालिकदेखि उनीहरू वसन्तपुरसम्म हिँडेर गएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन् । […]

Continue Reading

चलचित्र अभिनेता बन्दा एकदमै उत्साहित छु: प्रकाश सपूत

काठमाडौँ।प्रसिद्ध गायक प्रकाश सपूत गायक मात्र होइनन्, उनी व्यस्त मोडल पनि हुन् । अब भने उनले थप अर्को परिचय बनाउने तरखरमा छन् । असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’मार्फत उनी चलचित्र अभिनेता बन्दै छन् । यति बेला उनी सबै काम छोडेर सो चलचित्रको प्रचारप्रसारमा देश दौडाहामा निस्केका छन् । दुई दिनदेखि नेपालगन्जमा […]

Continue Reading

आज राष्ट्रिय बाल दिवस, बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी तय गरिएको हो । पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । बालअधिकारकर्मीहरुले तीनै तहका […]

Continue Reading

तीजको लहर महिनौँ चल्ने रोचक कारण र तथ्यहरु !

अचम्मकै पर्व हो तीज, व्रत एक दिन खानपिन र नाचगान चाहिँ एक दुई महिना ! मान्छेले नाग नागपञ्चमीका दिन मात्रै टाँस्छन् । तीज लागे जसरी महिना दिन पहिलेदेखि कसैले घरमा नाग टाँस्दैनन् । जनैपूर्णिमामा पनि डोरो जनैपूर्णिमाका दिन मात्रै बाँधिन्छ, महिना दिनअघि त डोरो बाट्ने काम पनि शुरु हुँदैन । बुद्धजयन्ती, कृष्णाष्टमी, बकर इद, उधौली […]

Continue Reading

छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण

छोराको पहिलो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रममा भोजन स-प्रेम अर्पण प्रधान गरिएको छ।  काठमाडौं महानगरपालिका वडा न.३२ घर भई हाल क्यानडा निवासी आदरणीय निशा गरि गौतम ज्यु र आदरणीय आशिष गौतम ज्युद्वारा आफ्नो प्रिय छोरा श्री देवाशं गौतम ज्युको जन्मदिनको शुभ अवसरमा आश्रममा भोजन स-प्रेम अर्पण यश मानवीय सेवाकार्यमाअभिभावक आदरणीय प्रहरी निरीक्षक भुपेन गिरी ज्यु , आदरणीय बुबा भगिरथ गिरी ज्यु , आमा श्री शिव कुमारी गिरी ज्यु , श्री निराजनगिरी ज्यु , श्री तुलसी गौतम ज्युको गरिमामय उपस्थिति रहेको थियो।  सहयोगी हातहरु प्रति सदैव नमन्  मानवसेवा आश्रम को अपिल तपाईले गर्नुभएको हर रुपैया सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरीएका सहयोगापेक्षीहरुको सेवामा समर्पण गरिने छ ।सहयोग गर्न चहानुहुने परोपकारी मनहरुको सहजतको लागि : 98550760059843347606 Bank Details of MANAVSEWA  ASHRAM Account Name: MANAVSEWA ASHRAM (All in capital letters) Account Number: D101010000179 Swift Code: GLBBNPKA Bank Name: Global IME Bank Ltd Kamaladi, Kathmandu ……………………………… हाम्रो चाहना – सबैको लागि खाना नाना र छाना  हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणएवं घोषणा  हाम्रो सपना – मानवीयताको राष्ट्र नेपाल (The country of humanity – Nepal) ………………………..  जय मानवसेवा – जय मानवता !  #मानवसेवा_आश्रम #मानवता_प्रवर्द्दन_महाअभिया

Continue Reading

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

वीरगञ्ज । मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो ।  हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो ।  मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी […]

Continue Reading

ऋषि धमला पटमूर्ख घोषित, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह ‘महामूर्ख’ घोषित

काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । मङ्गलवार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो ।  आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका […]

Continue Reading