सहकारी काण्ड ले त्रसीत निक्षेपकर्ता , १५ दिनमा ५१ अर्ब निक्षेप थपियो बैंकमा 

संकलित बचत परिचालनमा सहकारी संस्थाहरूको बदमासीका समाचारहरू सार्वजनिक हुन थालेपछि साना निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न थालेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १५ दिनमा बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । ११ देखि २४ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५१ अर्ब रुपैयाँ वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।  ११ […]

Continue Reading

नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने बाटो खोलेकोमा हरि ढकालको आपत्ति, ल्याए ६ अर्ब घुसको प्रसङ्ग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने बाटो खोलिदिएकोमा  आपत्ति जनाएका छन् । आज बसेको अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने बाटो खोलेकोमा सांसद ढकालले आपत्ति जनाएका हुन् । यस विषयमा सांसद ढकालले ५ बुँदे फरक मत प्रस्तुत गरेका छन् । नेपालमा प्रतिस्पर्धात्मक पुँजी बजार निर्माण गर्न नयाँ स्टक आवश्यक रहेको तर हाल रहेको नेप्सेको […]

Continue Reading

वर्षमा २५ लाखसम्म आम्दानी गर्छन् सुन्तला गाउँ का किसान

रेवती पौडेल आफ्ना बुबाले रोपेका सुन्तलाका बोटबीच खेल्दै हुर्किए। उनका बुबा होमनाथले बारी र खेतका कान्लामा सुन्तला रोपेका थिए। अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, सिम्लेका होमनाथ भारतीय सेनाका जागिरे थिए। तलब र अवकाशपछिको सुविधा राम्रै थियो। तर उनी जागिरमा सन्तुष्ट भएनन्। भारतीय सेनाभित्र नेपालीमाथि हुने व्यवहार पनि उनलाई राम्रो लागेन। त्यसैले २५ वर्षको उमेरमा जागिर छोडेर घर फर्के। यो २०२७ सालको कुरा हो। पाखो […]

Continue Reading

महासंघ अध्यक्ष ढकालले भने- नेपालमा लगानी ल्याउनुस्, ठूलो सम्भावना छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिलद्वारा संयुक्त रुपमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिनसमेत विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् । उनले नेपालमा लगानीका अधिक सम्भावना रहेको तर्फबाट सबै विदेशी […]

Continue Reading

मल तस्करी प्रकरणमा प्रहरीको दोहोरो भूमिका

रौतहटमा प्रहरी दोहोरो भूमिकामा देखिएको छ। पहिलो भूमिकामा एक युनिट छ जसले सजिलै मोटो रकम लिएर भारतबाट मल तस्करी गर्न दिन्छ। र अर्को युनिट छ जसले तस्करीका सामानहरू पहिला छापा मार्ने अनि भन्सार कार्यालयमा बुझाएर त्यहाँ बाट कमिसन लिन्छ। प्रहरीले तस्करसँग साँठगाँठ गरी तस्करी गर्न दिने र फेरि छापामारी गरी बरामद भएको सामान भन्सारमा बुझाएर […]

Continue Reading

अब अनुमतिबिना सेवामा शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले अनुमतिबिना सेवा शुल्क लिए १० प्रतिशत थपेर सेवाग्राहीलाई दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले अनुमतिबिना सेवाग्राहीसँग सेवाशुल्क लिएमा सो सेवा शुल्कमा १० थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको हो । सेवाग्राहीले माग नगरेको सेवा दिएर शुल्क लिएमा बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर […]

Continue Reading

राष्ट्र बैंकले भन्यो- आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नू

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ। राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत […]

Continue Reading

सीमावर्ती बजारमा भारु भन्दा नेपाली रुपैयाँ बलियो

पर्सा — केही सातायता वीरगन्ज र यसको सीमावर्ती भारतीय सहर रक्सौलमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ आश्चर्यजनक रुपमा बलियो बनेको छ । विगतमा वीरगन्जमा भारु हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु । हाल वीरगन्ज […]

Continue Reading

युवा उमेदवार सन्तोष कुशवाहलाई सिमराका युवाहरुको साथ!

बारा क्षेत्र नं. ४(क) तर्फ प्रदेशसभा सदस्यमा जीतपुरका सन्तोष कुशवाहाले उम्मेदवारी दर्ता गराएपछी उनी जनता माझ आफ्नो बिचार लिएर हिंड्न् थालेका छन।कुशवाहले युवाहरुलाई रोजगारि,याहाका बेथिति ,व्यवसायिका समस्यालाई मुख्य एजेन्डाका रुपमा लिएका छन। आज सिमरामा भएको युवा सङ्गको अन्तरक्रिया कार्यक्रममा  सिमराका युवाहरुको समस्या बुझ्ने कोसिस गरे । कुशवाहले म युवाहरुको साथमा रहेको र हार जित जे […]

Continue Reading

आजदेखि चितवनमा पनि ‘पठाओ’ : अटाे र बाइकमा सेवा सुरु

काठमाण्डौ – राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्राले ४ वर्ष पूरा गरेको छ । याेसँगै पठाओले चितवनमा पनि आजदेखि आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाण्डौ उपत्यकामा लोकप्रिय बनेको पठाओले आजदेखि चितवनमा अटाे र बाइकमा सेवा सुरु गरेकाे जनाएकाे छ । चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो बाइक तथा अटाेकाे ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरको कान्ति चोकमा रहेको […]

Continue Reading