किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण

किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेका छन् । ७ बुँदे माग सहित बुझाइएको ज्ञापन पत्रमार्फत […]

Continue Reading

सशस्त्र प्रहरी बलले माग्यो पदपूर्तिका लागि आवेदन

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।  आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ […]

Continue Reading

काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

 काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो । फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख […]

Continue Reading

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख […]

Continue Reading

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।  मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार ३६५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ   र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।  स्थानीय काउली ८५ रुपैयाँ, कागती १३६ […]

Continue Reading

वीरगंज भन्सारबाट २ खर्ब ४ अर्ब संकलन, सबैभन्दा बढी आयात भएका यी २० सामान

पर्सा १० श्रावण ।वीरगंज भन्सार कार्यालयले गत आव २०७८/०७९ को लक्ष्य भेट्टाएको छ । गत आवको साउनदेखि असार मसान्तसम्म कार्यालयले पाएको दुई खर्ब तीन अर्ब दुई करोड ५० लाख ३७ हजार लक्ष्य पाएको थियो भने कार्यालयले दुई खर्ब चार अर्ब १२ करोड तीन लाख ९८ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले असूली गरेको […]

Continue Reading
dollor-account

कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ?

मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।

Continue Reading