गाजामा बन्धक रहेका २२ जनामध्ये नेपाली विद्यार्थी बिपिन जोशी पनि ‘जीवित सूची’मा

इस्रायलले सार्वजनिक गरेको नयाँ सूची अनुसार हालसम्म गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना बन्धकमध्ये नेपाली नागरिक बिपिन जोशी पनि “जीवित रहेको सम्भावित सूची”मा परेका छन्। अमेरिकी समाचार संस्था एपी (AP) र टाइम्स अफ इजरायलले प्रकाशित विवरणमा ती २२ जनाको नाम उल्लेख गरिएको छ, जसलाई इस्रायली अधिकारीहरूले अझै जीवित रहेको विश्वास गरेका छन्। उक्त सूचीमा विभिन्न […]

Continue Reading

अधिवक्ता मेराज मियाँद्वारा Gen-Z आन्दोलनका पीडितलाई निःशुल्क कानुनी सहयोग गर्ने घोषणा

बिरगंज — सेप्टेम्बर ८ र ९ मा देशभर उर्लिएको Gen-Z आन्दोलनले मुलुकका हजारौं युवा सडकमा उतारेको थियो। परिवर्तन र न्यायका लागि नारा लगाइएका ती दिनहरूमा थुप्रै निर्दोष नागरिकले प्रहरी प्रशासनको बल प्रयोग र दमन सहनु परेको समाचार आएका छन्। यही अवस्थामा पर्सा जिल्लाका अधिवक्ता मेराज मियाँले पीडित तथा आन्दोलनकारीहरूको पक्षमा दृढतापूर्वक उभिन घोषणा गरेका छन्। […]

Continue Reading

अकल्याण्डमा नेपाली स्टार फुटबलर सबित्री भण्डारी ‘सम्बा’सँग विशेष भेटघाट कार्यक्रम सेप्टेम्बर २८ मा, विद्यार्थी लाई $२५ मात्र

Samba

Continue Reading

१० वर्षमा १० पटक प्रधानमन्त्री फेरियो नेपालमा, ओली मात्रै ४ पटक प्रधानमन्त्री

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा प्रधानमन्त्री १० पटक फेरिएका छन्। सत्ता–सन्तुलन, आन्तरिक विवाद र दलहरूको बारम्बारको किचलोका कारण सरकार लामो समय टिक्न नसक्ने परम्परा पछिल्ला वर्षहरूमा झन् प्रष्ट देखिएको छ। तथ्याङ्कअनुसार यो अवधिमा प्रधानमन्त्री बनेका नेताहरू यसप्रकार छन्: विशेषगरी केपी शर्मा ओलीले मात्रै चार पटक प्रधानमन्त्रीको पद सम्हालेका छन्। प्रचण्ड र देउवा दुई–दुई पटक, […]

Continue Reading

डा. लेखजंग थापाले डिभोर्सको कागजात सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. लेखजंग थापाले आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कानुनी कागजात सार्वजनिक गरेका छन्। हालै सार्वजनिक भएका विभिन्न आरोप–प्रत्यारोपबीच उनले प्रमाणसहित डिभोर्स प्रक्रिया वैध तरिकाले सम्पन्न भइसकेको देखाएका हुन्। यसअघि उनको दुईवटा विवाहबारे विभिन्न विवाद उठाइएको थियो। थापाका समर्थकहरूले व्यक्तिगत जीवन खोतल्ने प्रवृत्तिलाई आपत्ति जनाएका छन्। उनीहरूका अनुसार वैध डिभोर्सपछि […]

Continue Reading

को हुन् रुपन्देही–३ का उपनिर्वाचन उम्मेदवार डा. लेखजंग थापा?

रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाएको छ। पार्टीको प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत पाएका थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धी बनाउन निर्णय गरिएको हो। डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनी डीएमसी चितवनको न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्ज, […]

Continue Reading

रुपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापा रास्वपाका उम्मेदवार

रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ। पार्टीले भदौ १२ गते सम्पन्न अनलाइन प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरेको हो। रुपन्देही–३ बाट उम्मेदवार हुन नौ जनाले आकांक्षा व्यक्त गरेका थिए। तीमध्ये चिकित्सक तथा […]

Continue Reading

जीतपुरसिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित […]

Continue Reading

रास्वपामा पर्साका दुई क्षेत्रीय सभापति चयन

स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ का सभापतिमा फैयाज मियाँ चयन भएका छन्। बुधबार वीरगन्ज–९ स्थित गेट वे होटलमा सम्पन्न भेलाले उनीहरूलाई सभापतिमा चयन गरेको हो। क्षेत्र नम्बर १ मा रामसुन्दर आर्यको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपसभापतिमा पम्फा गिरी र श्यामबाबु […]

Continue Reading

उपमहानगरको मापदण्ड पुरा गर्दै धरान : मेयर हर्क साम्पाङको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानले अब उपमहानगरको मापदण्ड पुरा गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि पालिकालाई उपमहानगर बनाउनको लागि कम्तीमा २५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने क्षमता आवश्यक हुने मापदण्ड रहेको जनाए । उनका अनुसार, “म आउनु अघिसम्म धरानको आन्तरिक आम्दानी १८–२० करोड मात्र थियो, जुन अहिले बढेर २७ करोड […]

Continue Reading