१० वर्षमा १० पटक प्रधानमन्त्री फेरियो नेपालमा, ओली मात्रै ४ पटक प्रधानमन्त्री

काठमाडौं । पछिल्लो १० वर्षमा नेपालमा प्रधानमन्त्री १० पटक फेरिएका छन्। सत्ता–सन्तुलन, आन्तरिक विवाद र दलहरूको बारम्बारको किचलोका कारण सरकार लामो समय टिक्न नसक्ने परम्परा पछिल्ला वर्षहरूमा झन् प्रष्ट देखिएको छ। तथ्याङ्कअनुसार यो अवधिमा प्रधानमन्त्री बनेका नेताहरू यसप्रकार छन्: विशेषगरी केपी शर्मा ओलीले मात्रै चार पटक प्रधानमन्त्रीको पद सम्हालेका छन्। प्रचण्ड र देउवा दुई–दुई पटक, […]

Continue Reading

डा. लेखजंग थापाले डिभोर्सको कागजात सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. लेखजंग थापाले आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कानुनी कागजात सार्वजनिक गरेका छन्। हालै सार्वजनिक भएका विभिन्न आरोप–प्रत्यारोपबीच उनले प्रमाणसहित डिभोर्स प्रक्रिया वैध तरिकाले सम्पन्न भइसकेको देखाएका हुन्। यसअघि उनको दुईवटा विवाहबारे विभिन्न विवाद उठाइएको थियो। थापाका समर्थकहरूले व्यक्तिगत जीवन खोतल्ने प्रवृत्तिलाई आपत्ति जनाएका छन्। उनीहरूका अनुसार वैध डिभोर्सपछि […]

Continue Reading

को हुन् रुपन्देही–३ का उपनिर्वाचन उम्मेदवार डा. लेखजंग थापा?

रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाएको छ। पार्टीको प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत पाएका थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धी बनाउन निर्णय गरिएको हो। डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनी डीएमसी चितवनको न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्ज, […]

Continue Reading

रुपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापा रास्वपाका उम्मेदवार

रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ। पार्टीले भदौ १२ गते सम्पन्न अनलाइन प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरेको हो। रुपन्देही–३ बाट उम्मेदवार हुन नौ जनाले आकांक्षा व्यक्त गरेका थिए। तीमध्ये चिकित्सक तथा […]

Continue Reading

जीतपुरसिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उपमहानगर समितीकाे आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट देशकै कान्छी सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय निशा डांगी, मधेश प्रदेशकाे प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य कामिनी चौधरी, केन्द्रीय सदस्य प्रमिला कुलुजुकाे, बागमती प्रदेश महिला संगठन विभागकी उपप्रमुख स्वस्तिका लामिछाने, प्रदेश उपसभापति राधिका न्यौपाने, प्रदेश सहमहामन्त्री गणेश धिमालसहित […]

Continue Reading

रास्वपामा पर्साका दुई क्षेत्रीय सभापति चयन

स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिमा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ का सभापतिमा फैयाज मियाँ चयन भएका छन्। बुधबार वीरगन्ज–९ स्थित गेट वे होटलमा सम्पन्न भेलाले उनीहरूलाई सभापतिमा चयन गरेको हो। क्षेत्र नम्बर १ मा रामसुन्दर आर्यको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपसभापतिमा पम्फा गिरी र श्यामबाबु […]

Continue Reading

उपमहानगरको मापदण्ड पुरा गर्दै धरान : मेयर हर्क साम्पाङको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानले अब उपमहानगरको मापदण्ड पुरा गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि पालिकालाई उपमहानगर बनाउनको लागि कम्तीमा २५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने क्षमता आवश्यक हुने मापदण्ड रहेको जनाए । उनका अनुसार, “म आउनु अघिसम्म धरानको आन्तरिक आम्दानी १८–२० करोड मात्र थियो, जुन अहिले बढेर २७ करोड […]

Continue Reading

‘Comedy Champion’ टिमको न्यायको गुहार: सरकार र अदालतको ध्यानाकर्षण

काठमाडौं, २०८१ साउन ५ – नेपालको लोकप्रिय हास्य रियालिटी शो ‘Comedy Champion’ र ‘Comedy Night with Champion’ का निर्माता तथा Three Production Pvt. Ltd. का सञ्चालकले आफ्नै सह-निर्देशकद्वारा आर्थिक अनियमितता, करार उल्लंघन, र मानसिक यातना दिइएको गम्भीर आरोप सार्वजनिक गरेका छन्। उक्त कार्यक्रमहरूले विगत पाँच सिजनदेखि लाखौं दर्शकहरूको मन जित्दै आएको छ। यस्तै सफलताको बीचमा […]

Continue Reading

पर्सागढी ०४ मा डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा स्वास्थ्य शिविर तथा प्राथमिक उपचार तालिम सम्पन्न

पर्सा — “जन सेवा अभियान” अन्तर्गत डॉ. चन्द्र भुषण सिंहको नेतृत्वमा आज पर्सागढी नगरपालिका वडा नं. ०४ स्थित बर्वाछोटैली विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा कक्षा १० का विद्यार्थीहरूका लागि प्राथमिक उपचार र CPR (Cardiopulmonary Resuscitation) तालिम सम्पन्न भएको छ। स्वास्थ्य शिविरमा बढ़नीहार आँखा तथा दन्त अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा विद्यार्थीहरूसँगै […]

Continue Reading

अछाममा २५ हजार घरमा अझै विद्युत् पुग्न सकेन, सरकार कहाँ छ?

अछाम जिल्लाका २५,००० घरधुरी अझै पनि विद्युतको पहुँचबाहिर छन् भन्ने खबरले हाम्रो राज्य व्यवस्थाको वास्तविक अनुहार देखाएको छ। प्रविधिको युगमा मोबाइल चलाएर मत माग्न सक्ने नेताहरू, १०० किलोमिटर टाढाबाट पनि फेसबुक लाइभ गर्न सक्ने मन्त्रीहरू — आखिर अछाम पुग्दा किन अन्धो जस्ता हुन्छन्? विद्युत अभावका कारण स्थानीयहरू दैनिक जीवनका आधारभूत आवश्यकता र विकासका अवसरहरूबाट बञ्चित […]

Continue Reading