किशान श्रेष्ठको आरोपको खण्डन गर्दै रास्वपा बाराको विज्ञप्ति — “हिंसा र अराजकताबाट हाम्रो पार्टी अलग” : जिल्ला सभापति स्वर्णकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले जिल्ला सभापति चन्दन कुमार स्वर्णकारको हस्ताक्षरमा एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै, हिजो किशान श्रेष्ठले लगाएका आरोपहरू असत्य, आधारहीन र राजनीतिक उद्देश्यका साथ प्रचारित गरिएको भन्दै ती आरोपहरूको कडा खण्डन गरेको छ। विज्ञप्तिमा भनिएको छ — “कुनै पनि नेपाली नागरिकको शान्तिपूर्ण आन्दोलन अधिकार हो, तर संविधान विपरीत हिंसा, […]
Continue Reading

