सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आँधी, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए। उनले भैँसीको अगाडि वीन […]
Continue Reading

