नेपाललाई सनातन  हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने  माग राख्दै  भारद्वाजले आमरण अनशन गर्ने

चितवन, भदौ ३१  गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गरियोस् भन्ने माग गर्दै भोलि  असोज १ गते ११ बजेदेखि  आमरण तथा रिले अनशन बस्ने घोषणा गरेको छ । प्रेमनिधि भारद्वाजले आमरण अनशन गर्नुहुनेछ भने अन्य २५ जनाले  दैनिक  १२ घन्टाको रिले अनशन गर्नुहुनेछ।  आज ( भदौ ३१) पत्रकार महासंघ चितवनको हलमा […]

Continue Reading

पर्सा निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ कांग्रेसले कुनै शर्तमा छाड्दैन् : पूर्व मन्त्री चौधरी

वीरगन्ज– पूर्व मन्त्री सुरेन्द्र चौधरीले पर्साको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ कांग्रेसले कुनै पनि हालतमा नछाड्ने दाबी गरेका छन् । केही सञ्चार माध्यमले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले ५ दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका लागि छाडेको भन्ने समाचार प्रकाशित गरि सर्वसाधारका बीच ‘भ्रम’ फैलाएको कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका […]

Continue Reading

लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन आयोगको निर्देशन

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने […]

Continue Reading

वन तथा वातावरण मन्त्री यादव को पयल मा वीरगञ्जमा प्राकृतिक चिडियाखाना बन्ने मन्त्रीपरिषदले दियो स्वीकृति

२९ भदौ, वीरगञ्जमधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा प्राकृतिक चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज–३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना स्थापना गर्न लागिएको हो । भदौ २७ गते बसेको मन्त्री परिषद बैठकले मधेस प्रदेशमा प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्रालयले मधेस प्रदेशमा चिडियाखाना […]

Continue Reading

रवीन्द्र मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्दै

काठमाडौँ — अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् । राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष […]

Continue Reading

गुल्मीमा एमाले र समाजवादीबीच पार्टी एकताको घोषणा

गुल्मीमा एमाले र एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा गरिएको छ। सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो। नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश […]

Continue Reading

पर्सामा गठबन्धनसमेतका दलबाट धमाधम सिफारिश

वीरगंज, २१ भदौ/ मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशसभा सदस्य निर्वाचनको लागि पर्सा जिल्लाका राजनीतिक दलबाट नाम सिफारिश हुने क्रम जोडतोडका साथ शुरू छ । सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, जसपाबाट पनि उम्मेदवार छनोट गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । केन्द्रस्तरमा कार्यदल बसेर उम्मेदवारहरूको टुङ्गो लगाउन नसके पनि जिल्लास्तरमा क्ष्Fेत्रीय समन्वय समिति, जिल्ला […]

Continue Reading

गठबन्धनमा सिट बाँडफाँटकाे टुङ्गो आजै, प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी

काठमाडाैँ – साेमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ। सिट बाँडफाँटकाे टुङ्गाे लगाउने भन्दै हिजाे बसेकाे बैठक निष्कर्षबीना नै टुङ्गिएपछि आज पुनःबस्न लागेकाे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष […]

Continue Reading

दसैंको समयमा व्यापारी र बालेन आमने–सामने, वडा–वडामा डोजर 

काठमाडौं । नयाँ बसपार्क–मित्रनगर क्षेत्रमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । महानगरको अल्टिमेटम पटक–पटक अटेर गर्ने व्यापारीको अवैध संरचनामाथि डोजर चलेको हो ।  वडाकै विवरण अनुसार अवैध संरचना भत्काउने काम भइरहेको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनले ३२ सै वडामा बनेका अवैध संरचना भत्काउने अभियानमा महानगर रहेको […]

Continue Reading

सर्वसम्मत सिफारिस हुन सकेनन् अग्नि खरेल र दुर्गा प्रसाईं, झापाबाट एमालेका को-को सिफारिस?

झापा – नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरूले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि सबै उम्मेदवारहरूको नाम सिफारिस गरेका छन्। झापाको ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि १५ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. ५ मा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य एवम् […]

Continue Reading