संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
संखुवासभाको चिचिला गाउँपालिका– ३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारूको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका वेला पहिरो खसेको हो । […]
Continue Reading

