रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते
दाङबाट काठमाडौँतर्फ आउँदै गरेको तुल्सिपुर यातायात प्रा.लि.को रा १ ख २७८३ नम्बरको बस गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने सैनामैना नगरपालिका- १० सालझन्डीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सालझण्डी बजार नजिकैको पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको […]
Continue Reading

