नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्नअस्ट्रेलियासँग एक सम्झौता गरेको छ ।
अस्ट्रेलिया — नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्न अस्ट्रेलियासँग एक सम्झौता गरेको छ । नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाका तर्फबाट विदेश मन्त्रालयकी सचिव जान एडम्सले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार अस्ट्रेलियाका विज्ञहरूले नेपालका पानीका स्रोतको वैज्ञानिक, व्यावहारिक तथा जलवायु प्रदूषण नियन्त्रण गरी उपयोगका लागि […]
Continue Reading

