आईसीसी ले नेपाललाई दियो डिजिटल फ्यान इङ्गेजमेन्ट अफ दि इयर अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड जितेको छ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई डिजिटल फ्यान इङ्गेजमेन्ट अफ दि इयर अवार्ड दिएको हो । नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि छानिएको थियो। अवार्ड जितेपछि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्यानले समर्थकप्रति आभार प्रकट गरेको छ । आईसीसीले डेभलपमेन्ट […]

Continue Reading