चीनमा शक्तिशाली भूकम्प: ४६ जनाको मृत्यु, ५० जना घाइते
एजेन्सी – चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन्। सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। गत हप्ता सिचुआनको […]
Continue Reading

